साँझपख पहाडकी रानी बन्दीपुर

पर्यटकीय नगरी तनहुँको बन्दीपुर बजारको साँझपखको दृश्य । पहाडकी रानी उपनामले परिचित गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् ।

गाउँपालिका र बन्दीपुरका पर्यटन व्यवसायीहरुले यहाँको ऐतिहासिक सम्पदाको संरक्षण तथा पर्यटनमैत्री क्रियाकलापमा जोड दिएका छन् ।

तस्विर : भञ्ज्याङ










