उपभोक्ताको श्रमदान

तनहुँको आँवुखैरेनी गाउँपालिका–५ लाकपाखे उकालोमा सडक स्तरोन्नतीका लागि श्रमदान गर्दै स्थानीय उपभोक्ताहरु । सडक स्तरोन्नतीका लागि गाउँपालिकाले उपभोक्तताको लागत साझेदारीमा बजेट उपलब्ध गराएपछि शनिरबार उपभोक्ताहरुले करिब २० मिटर सडक निर्माणका लागि श्रमदान गरेका छन् ।

तस्विर : भञ्ज्याङ










