दमौलीमा सडक विस्तार सुरु

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजार क्षेत्रमा सडक विस्तार कार्य अगाडि बढाएको छ । योजनाको निर्माणपक्षले दमौलीमा माथिल्लो भागमा नाला निर्माणका लागि खन्न थालिएको छ । बजार क्षेत्रमा दायाँवायाँ २५/२५ मिटर कायम गर्ने भनिएपनि दमौली बजार क्षेत्रमा २३/२३ मिटर भित्र सडक विस्तार कार्य अगाडि बढाइएको छ । तस्विर : भञ्ज्याङ










