होमपेज /तस्विर/मकैको भण्डारण मकैको भण्डारण २१ कार्तिक २०८१, बुधबार १३:०८ संखुवासभाको चैनपुर नगरपालिका–२, हात्ती ढुङ्गेस्थित ताङ्लेवाका स्थानीयले बार्दलीमा झुण्डाएर राखेको मकै । घुन, पुतली, कीराबाट सुरक्षित राख्न मकै बार्दलीमा झुण्ड्याइएको हो । तस्बिर : रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर