ठूलोढुंगामा ऐतिहासिक चैतेदशै मेला

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङकोठेस्थित ठूलोढुङ्गामा चैतै दशै पर्वका अवसरमा सञ्चालन हुने ऐतिहासिक चैतेदशै मेलाको रमझम ।
स्थानीय मेला आयोजक समितिले परम्परागत संस्कार संस्कृतिको जगेर्न गर्ने उद्देश्यले विविध साँस्कृतिक, खेलकुदका कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । तस्विर : भञ्ज्याङ