निर्माणाधिन पुल

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित तीनखोलेदेवी मोटर मार्ग अन्तर्गत जाम्दीखोलामा निर्माणाधिन पक्कि पुल । तीनखोलेदेवी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि नगरपालिकाले मोटर मार्गको स्तरोन्नती कार्यलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ