तनहुँको ब्यास नगरपालिका–१४ स्थित मराङ्डी फाँटमा रोपाइका लागि ब्याडमा बिऊ उखेल्दै कृषक महिलाहरु । यहाँका कृषकहरुलाई खेत खनजोतका लागि वडाले ५० प्रतिशत अनुदानमा रोडाभेटर प्रविध उपलब्ध गराएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर