भाइरल बनेको रोड र चौतारो

तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुरको एक चौतारो र सडकमा युवायुवती । सडक कालोपत्रे गर्ने क्रममा सडकको बीचमा रहेको चौतारो नहटाइएका कारण अहिले यो स्थान विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस्तै, यहाँ दैनिक सयौंको संख्यामा युवायुवतीहरु पुगेर टिकटक बनाउन थालेसंगै एकाएक चर्चित बन्दै गएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker