मौरी पालन तथा प्रवर्द्धन

तनहुँको बन्दीपुरस्थित व्यवसायीक कीट विकास केन्द्रको हाताभित्र आधुनिक घारमा पालिका मौरी । कार्यालयले रेशम किरा खेती, च्याउँ खेती तथा विउ उत्पादनसंगै मौरी पालन एवं प्रवर्द्धनका साथै कृषकहरुको माग अनुसार उपलब्ध गराउने गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ