नाङ्लोको व्यापार

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा नाङ्लो बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय बहादुर भुजेल । गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आँवुखैरेनी औद्योगिक ग्राम’मा तथा स्थानीयले उत्पादन गरेका नाङ्लो संकलन गरी बिक्रीवितरण गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ










