लमजुङको दोर्दी गाउँपालिका, हिलेबजारका गुरुङ महिला भेंडाको ऊनबाट बख्खु बनाउँदै ।
लमजुङको दोर्दी गाउँपालिका, हिलेबजारका गुरुङ महिला भेंडाको ऊनबाट बख्खु बनाउँदै । भेंडाको ऊन कम हुन थालेपछि गुरुङ समुदायको तान लगाएर बख्खु बुन्ने पुख्यौली पेशा पनि विस्तारै कम हुँदै जान थालेको छ । तस्बिरः जनक श्रेष्ठ/रासस