दमौलीमा लाखे नाच

तनहुँको दमौलीमा लाखे नाच प्रस्तुत गर्दै छाङ्गेली नेवाः समाज । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेका बस्तिमा लाखेनाच सुरु गरिन्छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकाल्ने परम्परा रहेको छ । तस्विर : भञ्ज्याङ










