टपरी बनाउने सालको पात

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको सोमबारे कृषि हाटबजारमा बिक्रीका लागि राखिएको सालको पात । गाउँपालिकाले हाटबजार सञ्चालन गरेपछि गाउँको उत्पादनले सहज रुपमा बजार पाएको छ भने कृषकको आर्थिक उपार्जनको माध्यम पनि बन्दै गएको छ ।

तस्विर : भञ्ज्याङ










