गाउँमा दशै मनाएर सहर झर्नेको भिड

तनहुँको ग्रामीण क्षेत्रमा दशैं पर्व मनाउन गएकाहरु सोमबार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार चोकमा बसबाट ओर्लदै । दशैं पर्व मनाउन गएकाहरुका कारण केही दिन गाउँमा चहलपहल बढेपनि दर्शै सकिएसंगै मानिसहरु बजार तथा आफ्नो पेशा व्यवसायमा फर्कन थालेसंगै गाउँ पुनः सुनसान हुन थालेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker