चाडपर्व लक्षित बजार अनुगमान

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको टोली दमौली बजारका खाद्य पसल, मार्ट, फलफूल पसल तथा खाजा घरहरुको अनुगमन गर्दै । यस क्रममा रंग नहालेका झिलिंगा पसलमा राख्न प्रेरित गर्ने, तेल घ्यूहरुलाई प्रत्यक्ष घाममा नराख्न, बेकरी सर्टेनिङ्गलाई डेरी घ्यू भनेर विक्री नगर्न, पकाएर खाने कुरामा सिन्टेटिक फूड कलर प्रयोग नगर्न, मूल्य सूची देख्नेगरी राख्न, सडेगलेका फलफूल बिक्री स्थानबाट हटाउन निर्देशन दिइएको थियो ।

उत्पादकको पूरा नाम ठेगाना, अनुमति नम्बर, मूल्य, तौल नराखी हचुवाको भरमा उत्पादन र उपभोग्य मिति राखिएका भाइ मसला पनि बिक्री कक्षबाट हटाउन लगाइएको खाद्य प्रमुख ज्योती आचार्यले बताए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker