तनहुँको म्याग्दे गाउँपालिकाले गरिव निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरेको झोला बनाउने तालिममा सहभागि महिलाहरु । गाउँपालिकाले सञ्चालन गरेको उक्त तालिममा स्थानीय २० जना महिलाहरु सहभागि भएका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर