घुम्तीशिवरबाट परिचयपत्र नविकरण

तनहुँको ऋषिङ गाउँपालिकाको वडा नं. ८ का कर्मचारीहरु वडा नं. १ कार्यालयबाट विहीबार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरी सेवाग्राहीलाई हस्तान्तरण गरिदै । दमौली, चितवन लगायतका विभिन्न शहर बजार क्षेत्रमा बसोवासगर्दै आएका वडाबासिलाई परिचयपत्र नविकरणमा सहज बनाउने उद्देश्यले वडा कार्यालयले वडा नं. १ मा नविकरण शिविर सञ्चालन गरी परिचयपत्र नविकरणको सेवा प्रवाह गरेको हो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker