खानेपानी संकलन ट्याङ्की निर्माण

तनहुँको भानु नगरपालिका–१३ रयाले बर्खोलामा भानु–१२ का पूर्व वडा अध्यक्ष विमल गुरुङको पहलमा आर्थिक संकलन गरी निर्माण गरिएको २० हजार लिटर क्षमताको खानेपानी संकलन ट्याङ्की ।

युकेस्थित Portland and Poundbury Rotary Club को सहयोग तथा रबिन गुरुङको पहलमा ग्रामीण क्षेत्रका खानेपानी समस्या समाधानका लागि आवश्यक क्षेत्र पहिचान गरी हालसम्म २० भन्दा बढी पानी ट्याङ्की निर्माण गरिएको बताइएको छ ।

तस्विर : भञ्ज्याङ










