लाखे नाच प्रतियोगिता

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारमा आइतबार आयोजित लाखे नाच प्रतियोगिता । १७ टिमको सहभागिता रहेको प्रतियोगितामा श्रीकृष्ण ल्याम्ह पूजा खैरेनीटार प्रथम, अरिदेव ल्याम्ह पुच दुलेगौंडा दोस्रो र छाङ्गेली नेवाः खलः दमौली तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रु. ३० हजार, २० हजार र १० हजार तथा अन्य सहभागी टिमलाई रु. ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker