विचार
-
विचार
२ असार २०८२, सोमबार १९:०५अमेरिकी विविधता र जन-आकर्षण
संयुक्त राज्य अमेरिका विकास र समृद्धिका लागि मात्र होइन विविधताका लागि पनि प्रख्यात छ । सन् २०२५ को तथ्याङ्क अनुसार ३४ करोड जनसंख्या रहेको अमेरिका क्षेत्रफल र जनसंख्या दुबै हिसाबले विश्वको तेस्रो ठूलो मुलुक हो । कूल ५० राज्यमा विभाजित अमेरिका उत्तरी गोलार्द्धमा रहेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ असार २०८२, आईतवार १६:२६आरोग्य पर्यटनः गन्तव्य नेपाल
अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० जेष्ठ २०८२, शुक्रबार १५:४१कडा डेङ्गुको क्रम बढ्दो, अबको प्रकोप थप घातक हुनसक्ला ?
गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ जेष्ठ २०८२, मंगलवार १३:०१जलजला, पर्यटन र रोल्पाको चिनारी
रोल्पामा घुमफिर गर्न जाने धेरै पर्यटकहरु जलजला र थवाङ गाउँ पुग्न खोज्दछन । जलजलाको प्रकृतिक सौन्दर्यताले पर्यटकहरु रमाउँछन । पर्यटकहरुले रोल्पाको चिनारी, ग्रामीण जनजीवन, भाषा, सस्कृति र जनयुद्धको समयमा घटेका घटनाहरुको बारेमा पनि अध्यन गर्न रुचि राख्दछन । पछिल्लो समय रोल्पामा गुरिल्ला पदमार्गबाट पनि धेरै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ जेष्ठ २०८२, आईतवार १३:००बन्दीपुरको भगिनी चैनपुर र बखतावर सिंह बस्न्यातको मेजरपाटी
विषय प्रवेश यही २०८२ साल जेष्ठ ५ गतेका दिन संखुवासभाको चैनपुर पुग्ने अवसर मादी पुलुङमा आयोजित श्रीपाली बस्न्यातहरुको कुलायन पूजाले मेसो मिलाइ दियो । पूर्वी नेपालको पल्लो किरातमा पर्ने समुन्दी सतहदेखि १२०० मिटर उचाइमा रहेको नेवारहरुको सुन्दर बस्ति मानिने चैनपुर बजार काठमाण्डौ तथा भक्तपुरका नेवारजातिले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ जेष्ठ २०८२, बिहीबार १६:१५५३औं विश्व वातावरण दिवस–२०८२ को सन्देश र हाम्रो दायित्व
जून ५ तारिख सन् २०२५ तदनुसार जेष्ठ २२ गते संसारभर विभिन्न कार्यक्रमहरु आयोजना गरी विश्व वातावरण दिवस मनाईदैछ । यो दिवस मनाउन थालेको पनि ५२ वर्ष भैसकेछ । वातावरण जोगाउन हामी मानव जातीले जे जति प्रयास गरेपनि वर्तमान समयमा विश्वको वातावरण दिनानुदिन बिग्रदो अवस्थामा गइरहेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ जेष्ठ २०८२, बुधबार १४:०३कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी
सुर्खेत गुर्भाकोट नगरपालिका–३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुग्नुभयो । अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो । रोजगारीका लागि भौतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा खेतीपाती गर्नुहुन्थ्यो, त्यो पनि निर्वाहमुखी । घरखर्च चलाउन समस्या भएपछि उहाँले गाउँमै जडीबुटीको सामान्य व्यापार गर्न सुरु गर्नुभयो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० जेष्ठ २०८२, मंगलवार १३:४२सम्पादकीय : ऐना पहरा – पर्यटनको नयाँ गन्तव्य
नेपालको पर्यटन हिमाल, पहाड र तराईका विविधता मात्रै होइन, त्यहाँका संस्कृति, कला, धर्म, जातीय पहिचान, जैविक विविधता र मानवीय सिर्जनशीलताको संगम हो । पछिल्ला वर्षहरूमा पर्यटन फुर्सदको मनोरञ्जन मात्र नभएर ज्ञान, अनुभूति र आत्मिक सन्तोषको माध्यम बनेको छ । यो मानवीय स्वभाव पनि हो–जहाँ नयाँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० जेष्ठ २०८२, मंगलवार १३:३०गिलुङ गाउँ, पर्यटन र लुकेको इतिहास
पर्यटन शब्द अहिले सबैको प्यारो भएको छ । घुम्ने संस्कृतिको बिकास भएको छ । पर्यटकहरु घुम्नको लागि नयाँ ठाउँको खोजीमा हुन्छन । कुनै नयाँ ठाउँको कुरा सुन्दा जान पाए हुन्थो भने झै गर्दछन । पर्यटन भनेकै नयाँ ठाउमा पुग्ने र त्यहाको प्रकृति र सस्कृतिमा रमाउने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ जेष्ठ २०८२, शनिबार १४:११धूम्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य
काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् । विश्वका विभिन्न देशमध्ये नेपाल धूम्रपान सेवन गर्नेमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ जेष्ठ २०८२, बुधबार १४:०५स्वास्थ्य बिमा यथार्थ, भ्रम र भावी बाटो
गएको वर्ष २०८१ मा नेपालमा निकै चर्चा भएको एउटा विषय हो, स्वास्थ्य बिमा । राष्ट्रको उच्च नेतृत्वदेखि दूरदराजका नागरिकसम्म स्वास्थ्य बिमाले एउटा कम्पन सिर्जना गरेको छ । सरोकार राख्ने क्षेत्रबीच त यसको चर्चा भइरहेको थियो नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुधारका लागि विशेष प्रयास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ जेष्ठ २०८२, बुधबार १३:२४नमुना बस्ति (मोडेल भिलेज)
मोडेल भिलेज शब्द पहिलो पटक वेलायतका भिक्टोरियनहरुले अठारौं शताब्दिताका ग्रामीण भेगमा सिर्जना गरिएका बस्तिहरुलाई वर्णन गर्न प्रयोग गरिएको थियो । सोही शताब्दिको उत्तरार्धतिर त्यहाँका जमिन्दार तथा उद्योगपतिहरुले आफ्ना कामदारहरुका लागि कार्यस्थल नजिकै सामान्यतय भौतिकरुपले अलग रहेता पनि एकीकृत सामाजिक सुविधा सहित आकर्षक भौतिक वातावरणका साथ…
पुरा पढ्नुहोस