विचार
-
Top 3 Feature Posts
२७ श्रावण २०८१, आईतवार १२:५५स्वतन्त्र पत्रकार भित्रका कुरा
नेपालमा अहिले पत्रकारहरु राजनीतिदलहरु को छायामा रहेका प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार संघ, क्रान्तीकारी पत्रकार महासंघ, मिडिया नेपाल, मिडिया सोसाइटी, थारु पत्रकार संघ, मगर पत्रकार संघ, फोनिज लगायत बिभिन्न जातीय पत्रकार संघ/संगठन भित्र रहेर पत्रकारिता गर्नेहरुको सख्या धेरै छ । ती संगठन…
पुरा पढ्नुहोस -
विचार
२३ श्रावण २०८१, बुधबार १३:५६“सबै शिक्षकलाई झोला बोक्न आग्रह”
शिक्षकहरुले झोला नबोकेर हुन्छ र …..! किनकी शैक्षिक सुधारका लागि झोला बोक्नु जरुरी छ तर त्यो झोला भित्र ज्ञानका खजाना राख्नुहोस् र आँफूलाई एक अब्बल शैक्षिक कालिगढको रुपमा समाजमा उभ्याउनुहोस् । तपाइलाई झोले भनेर सत्तो सराप गर्नेहरुलाई व्यवहारले झापट हानिदिनुहोस् र प्राज्ञिक झोले बनिदिनुहोस् कुनै…
पुरा पढ्नुहोस -
विचार
२१ श्रावण २०८१, सोमबार १३:२२शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती होः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल
राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० श्रावण २०८१, आईतवार १२:४१साउन महिना, शिव पुराण र श्रृंगारिक आरती
नेपालमा धार्मिक पर्यटनको महत्व छुट्टै छ । धार्मिक पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिन्छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन र उनीहरु तीर्थाटन पर्यटनका लागि बिभिन्न धार्मिकस्थहरुमा पुग्ने गर्दछन । पौराणिक मान्यता अनुसार साउन महिना देवताका पनि…
पुरा पढ्नुहोस -
विचार
१७ श्रावण २०८१, बिहीबार ११:३३अति पोषिलो यो अन्नलाई कति हेपेको !
‘खानाको इतिहास मानिसको हजारौं वर्षको रोजाइको इतिहास हो’ भन्ने पंक्ति सम्झिँदै म काठमाडौं सडकमा टहलिँदै थिएँ। भर्खरजसो खुलेको एउटा सानो खाजाघरमा कागजी सूचनाको ठूलो अक्षरले ध्यान खिच्यो । ‘श्रावण खिर पाइन्छ, स्पेसल ।’ स्पेसल अंग्रेजीमा लेखिएको थियो । त्यस्तो परिकारलाई विशेष रूपमा प्रस्तुत गरेको कुनै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ श्रावण २०८१, सोमबार १३:२८नयाँ सरकारको दायित्व
भर्खरै नयाँ सरकार निर्माण भएको छ। परम्परागत प्रतिस्पर्धी दलहरू नै सरकारमा सहकार्य गर्न सहमत भएर साझा समझदारी सार्वजनिक गरेका छन्। दलहरूका निर्णयले जनमतको प्रतिनिधित्व र स्वामित्व दुवै ग्रहण गरेको हुन्छ । सरकार र संसद् आवधिक हुन् तर दलहरू सर्वकालिक हुन् । दल र तिनका नीतिले…
पुरा पढ्नुहोस -
विचार
१३ श्रावण २०८१, आईतवार १२:४१खप्तडमा भू–स्वर्गको अनुभूती
घुमफिरमा निस्कने पर्यटकहरु अहिले शहरी क्षेत्रमा भन्दा प्राकृतिक क्षेत्र रुचाउछन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले प्राकृतिक वातावरण रुचाउन थालेका छन। पर्यटकहरुले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । पर्यटनको लागि संस्कृति, धार्मिक र प्रकृति उत्तिकै महत्वका विषय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ श्रावण २०८१, बुधबार १३:३३नेपालमा झोलुङ्गे पुलको इतिहास
१८औं शताब्दिसम्म विश्वमा कतैपनि पुल थिएन । इतिहाँस अनुसार भारतको खोजीमा हिडेका क्रिष्टोफर कोलम्वसले अमेरिका पत्ता लगाएका हुन । कोलम्वस सन् १४९२ अमेरिका महाद्विपमा पुगेका थिए । कोलम्वस भन्दा पहिले अमेरिकी महाद्विपमा कोही पुगेको थिएन । उनको समुन्द्रको यात्रा काठको मुडाबाट भएको थियो । १८औं…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ श्रावण २०८१, आईतवार १२:५२आँधीमूल वाराही मन्दिर : केही चर्चा र परिचर्चा
आँधीमूल वाराही मन्दिर आँबुखैरेनी गाउँपालिका वडा नं. ६ सत्रसयफाँट भन्दा दक्षिण पश्चिम तर्पm अबस्थित प्राकृतिक सम्पदाले भरी पूर्ण पखेराको फेदको केही माथि रहेको छ । यहाँसम्म पुग्नका लागि लगभग सत्रसयबाट ३ किलोमिटर बाटो पिच गरिएको पाइन्छ । अग्लो चुनपहराको बीचबाट लगातर आइरहने पानीको मूल नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ श्रावण २०८१, शुक्रबार १३:५४ओली सरकारसँग स्थिरताको आशा
काठमाडौँ : गएको जेठ १५ गतेका सामाजिक सञ्जालहरुको सरसर्ती सर्भे गर्ने हो भने जनताको धेरै असन्तुष्टि पोखिएको भेटिन्छ । प्रश्न एउटै छ– गणतन्त्रले के दियो ? जनताको यो प्रश्नमा जनताकै जवाफ खोजी पसे अनेकन व्यथा र वास्तविकताको बेलिविस्तार छ त्यहाँ । मुलुकमा गणतन्त्र आएपछि नेताहरुले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ श्रावण २०८१, मंगलवार १३:१६लुतो फ्याक्ने पर्वः हराउँदै गएको चलन
बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन् । नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन् । साना–ठूला गरी धेरै चाडपर्व यस…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ श्रावण २०८१, मंगलवार ११:४८भानुभक्तको चिनारी र बिर्के टोपीको महत्व
बिर्के टोपी अर्थात भानुभक्तको टोपी गण्डकी क्षेत्रमा लगाइने परम्परागत टोपी हो । आदिकवि भानुभक्त आचार्यले यसलाई लोकप्रिय बनाउनु भएको थियो । आजभोली नेपाली समाजमा बिर्के टोपीको प्रयोग कम छ । बिर्खे टोपीको तुलनामा ढाका टोपी र भादगाउँले टोपी धेरैले लगाउँछन। तर पनि आजभोली अघिपछि नलगाए…
पुरा पढ्नुहोस