विचार
-
Top 3 Feature Posts
२४ भाद्र २०८०, आईतवार १३:०३नेपाल “कम्पोजिट” राजनीतिक अनुसन्धान केन्द्र बन्दै
वैज्ञानिक खोज अन्तर्गत नया-नयाँ प्रबिधि मार्फ मानवीय उपयोगी बस्तुहरुको निर्माण र बिस्तारले गर्दा आज विश्वका आममानिसहरु उपभोगको नयाँ चरणमा प्रवेश गरिसकेका छन् र यसले अझै निरन्तरता पाईरहने छ । विभिन्न अनुसन्धान क्षेत्रहरु मध्ये कम्पोजिट अनुसन्धान क्षेत्र, उत्पदान र निर्माणको क्षेत्रमा ठुलो परिवर्तन ल्याउने कारक बन्दैछ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ भाद्र २०८०, शनिबार १३:१९स्वर्णयुगको अँध्यारो पाटो
हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० भाद्र २०८०, बुधबार १२:४९पाल्पा दरबार र सग्रहालय
सग्रहालय देशको ऐना हो । सग्रहालयले विगतको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक स्थिति झल्काउँछ । सग्रहालय धेरै पढे लेखेका विद्वानहरुले लेखेका अप्ठयरा शब्दहरुले भरिएका पुस्तक होइन । सग्रहालय भारी बोक्ने भरिया, निरक्षर, केटाकेटी, शिक्षित, विदेशी सबैले बुझन सक्ने विश्व भाषा जस्तै खुला विद्यालय हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ भाद्र २०८०, शुक्रबार १३:५४सन्दर्भ राष्ट्रिय पुस्तकालय दिवस: सहज छैन–‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ अभियान
काठमाडौँ : “पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ । परम्परागत आधारमा हेर्दा पुस्तकालय ज्ञान प्राप्तिको एक साझा घर हो, जहाँ कुनै भेद्भाव हुँदैन । त्यहाँका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ भाद्र २०८०, शुक्रबार १२:०६छाब्दी बराही व्यास ऋषिको जन्म र तनहुँ
गण्डकी प्रदेशको तनहुँको दमौलीमा वेदव्यासको जन्मभूमि छाब्दी बराही नजिकै सेती र मादी नदीको संगमस्थल मानहुँ पहाडको फेदीमा परासर ऋषिको आश्रम र नदीकै किनारमा व्यास गुफा पनि रहेको छ । व्यास गुफाबाट व्यास ऋषिले १८ पुराण र उप-पुराणको ब्रह्र सुत्र लेख्नु भएको मानिन्छ । ब्यास ऋषिले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ भाद्र २०८०, मंगलवार १३:३८समाजको महारोग बन्दैछ भ्रष्टाचार
नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्र्धन गर्न मुख्य अवरोधका रुपमा भ्रष्टाचार रहेको छ । यसका कारण भ्रष्टाचार नियन्त्रण गरी सुशासन, सदाचार…
पुरा पढ्नुहोस -
राजनीति
४ भाद्र २०८०, सोमबार १३:१३राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि
नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ श्रावण २०८०, बुधबार ०६:१३विश्व आदिवासी दिवस के ? कहिले ? किन ?
अन्तर्राष्ट्रिय दिवसहरू विश्वव्यापी चासोका विषयवस्तुहरुको बारे आम जनतालाई शिक्षित गर्न, समसामयिक मुद्दाहरूको सम्बोधन गर्न, राजनीतिक इच्छाशक्ति र स्रोतहरू परिचालन गर्न, र मानवताका उपलब्धिहरूलाई हर्षोल्लासका साथ मनाउन र सुदृढ पार्ने अवसरहरू हुन् । अन्तर्राष्ट्रिय दिवसहरूको अस्तित्व संयुक्त राष्ट्र संघको स्थापना हुनु अघि नै हो, तर संयुक्त…
पुरा पढ्नुहोस -
विचार
१९ श्रावण २०८०, शुक्रबार १३:२८व्यासका मेयर ज्यूलाई खुल्लापत्र : कहिलेसम्म रिस्तीबासी बत्तिमुनिको अध्यारोमा बस्ने ?
आदरणीय ब्यास नगरपालिका दमौलीका मेयर बैकुण्ठ न्यौपाने ज्यू ! जय नेपाल । भेटेरै कुरा गर्ने तीब्र चाहाना थियो तर मनको हुटहुटीले खुल्लापत्र लेख्न बाध्य पार्यो, मन दुखे माफ गर्नुहोला । तपाईको जितसंगै विजय जुलुस मनाउदा अत्यन्तै खुसी थिए र छु पनि । दोश्रो कार्यकालको लागि…
पुरा पढ्नुहोस -
विचार
१७ श्रावण २०८०, बुधबार ११:५३नेपाली परदेशी दाई “नेप दाई”
विदेश आजकाल आम नेपालीहरुको लागि रहर भन्दा पनि बाध्यता जस्तो भैसकेको छ । सात समुन्द्रपारी यात्राको क्रममा ट्रान्जिटमा भेट भयको भाइले भनेको कुरा ‘दाई नेपालमा बिदेशमा मरेको लाश लेराउन त भनसुन चाहिन्छ भने, फर्केर मैले जागिर पाउने वा अरु व्यवसाय गर्ने, त्यस्तो बाताबरण छ र…
पुरा पढ्नुहोस -
विचार
१३ श्रावण २०८०, शनिबार १३:२१हाम्रा नाटक जीवन्त छन्, त्यसैले विदेशी पनि धेरै मन् पराउँछन्
(प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो । उहाँले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गर्नुभएको छ । विसं २०१६ मा पाल्पाको तानसेनमा जन्मनुभएका उहाँका नेपाली साहित्य, लोकसंस्कृति तथा समालोचनाका विषयमा पुस्तकहरु प्रकाशित छन् ।…
पुरा पढ्नुहोस -
विचार
६ श्रावण २०८०, शनिबार १३:३६सन्दर्भ बिपी स्मृति दिवस
जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन । उहाँलाई मूर्धन्य नेताहरुले पनि आफ्नो नेता…
पुरा पढ्नुहोस