विचार
-
Top 3 Feature Posts
२ बैशाख २०८०, शनिबार १२:५४कृषि तथा पशुपन्छी विकासमा राजनैतिक प्रतिवद्धता अनिवार्य शर्त
नेपालको आर्थिक भविष्य कृषि तथा पशुपन्छी विकाससँग परोक्षरुपमा जोडिएको छ । देशको करिव ८० प्रतिशत जनसंख्या गाउँमा बस्छन् । ग्रामीण क्षेत्रका बासिन्दाको जीवन निर्वाहको प्रमुख आधार कृषि र पशुपालननै हो । करीब ६५ प्रतिशत परिवार कृषि पेशामा सक्रिय रहेको अनुमान छ तर देशको कुल ग्राहस्थ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०७९, बिहीबार २०:३७४२औं वर्ष प्रवेश गरेको “भञ्ज्याङ” !
विभिन्न आरोह अवरोह पार गर्दै आजबाट ‘भञ्ज्याङ’ले आफ्नो ४२औं वर्षको प्रकाशन यात्रा शुभारम्भ गरेको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखराबाट साप्ताहिक रुपमा आफ्नो प्रकाशन यात्रा शुरु गरेको ‘भञ्ज्याङ’ वि.सं. २०५९ सालदेखि तनहुँको दमौलीबाट ‘दैनिक’ रुपमा प्रकाशन हुँदै आएको छ । नेपाली पत्रकारिता क्षेत्रको इतिहासका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ चैत्र २०७९, सोमबार २०:०८सम्वृद्धिको आधार सामुदायिक वन
शुक्लागण्डकी नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका सामुदायिक वन र त्यसका पर्यटकीय, जलाधार, कार्बन संचिति, काष्ठ एवं गैह्रकाष्ठको ब्यबसायिक महत्वलाई उजागर गर्दै, सामुदायिक बन उपभोक्ता समुह र डिभिजन बन कार्यालयको समन्वय एवं सहकार्यमा दिगो वन ब्यबस्थापन प्रणालीलाई योजनाबद्ध रुपमा अवलम्बन गर्न सघाएको खण्डमा सामुदायिक बनबाट मात्रै पनि…
पुरा पढ्नुहोस -
विचार
२८ फाल्गुन २०७९, आईतवार ११:५६शिःसाघाटे ठाडोभाका गीतका मूर्धन्य व्यक्तित्व देखमान दुरा
तनहुँ जिल्लाका ठाडोभाका गीतका सर्जकहरु मध्ये एउटा सुपरीचित नाम हो देखमान दुरा । उहाँ लमजुङ जिल्ला सिंदुरे गा.वि.स.को भागुमा वि.सं. २००९ सालमा जन्मनु भएको हो । उहाँ वीरबहादुर दुरा र सेती दुराको नाती, शेरबहादुर दुरा र धनमायाँ दुराको पुत्ररत्न हुनुहुन्छ । दुराहरु आफ्ना कला र…
पुरा पढ्नुहोस -
विचार
२१ फाल्गुन २०७९, आईतवार ११:३४शिःसाघाटे ठाडोभाका लोकगीतका चर्चित गायक सुनबहादुर दुरा
तनहुँ जिल्लाका चर्चित ठाडोभाका लोकगीतका गायकहरु मध्येको एउटा सुपरीचित नाम हो सुन बहादुर दुरा । उहाँ वि.सं. १९९१ साल असार १५ गतेका दिन लमजुङ जिल्ला सिंदुरे गाउँपालिकामा जन्मनु भएको हो । उहाँ चुन बहादुर दुराको नाती, वीरबहादुर दुरा र सेतीमाया दुराको पुत्ररत्न हुनुहुन्छ । लमजुङ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० फाल्गुन २०७९, शनिबार १२:२१अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० फाल्गुन २०७९, शनिबार १२:१७अन्तर्वार्ता- जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले…
पुरा पढ्नुहोस -
विचार
१७ फाल्गुन २०७९, बुधबार ११:५२थामे अधिकारी क्षत्रीको इतिहास
हजारौ वर्षअघिदेखि नेपालको पहाडी भागमा बसोबास गर्दै आएको एक मुल निवासी जाति क्षेत्री/छेत्री वा क्षथरीय जाति हो। क्षत्रियको अपभ्रंश रुप क्षेत्री, छेत्री वा क्षत्री हो । हिन्दू वर्ण व्यवस्था अन्तरगतको मुलरुपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अङालेको जातिहरुलाई ‘क्षत्री’ शब्दले जनाउँछ । नेपाली भाषामा खस…
पुरा पढ्नुहोस -
मनोरन्जन
१४ फाल्गुन २०७९, आईतवार १०:५३तनहुँ लमजुङको ठाडोभाका गीत र गायिका उत्तम गुरुङ
तनहुँ, लमजुङ, कास्की र गोरखाका पाखा पखेरामा गुञ्जने लोक भाकाहरुमा लमजुङ-तनहुँको ठाडोभाका गीत पनि एक हो । लमजुङ जिल्लाको कर्पुटार उध्दभव स्थल भएता पनि यस्को उर्वरभूमि तनहुँको भानु-११ पुतलीबजार, भानु-१३ मिर्लुङ्को पोखरीछाप र व्यास-६ शिःसाघाट बजारहरु प्रमुख मानिन्छन् । यस्का अतिरिक्त दमौलीको माघे संक्रान्तिको जात्रा,…
पुरा पढ्नुहोस -
विचार
११ फाल्गुन २०७९, बिहीबार ११:१८विमर्शको सन्देश
माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदी शिर भइ बहने सेती र मादी नदीको संगम स्थल दमौलीलाई व्यासको जन्मभूमिको नाम र पौराणिक कथनबाट नै चिनारी बनेको छ ।झण्डै ५० वर्ष अगाडि यहाँका आदिवासी दरै, बोटे र कुमाल जातिको आदिम थलोको रुपमा पनि यसको छुट्टै विराशत र पहिचान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ फाल्गुन २०७९, शनिबार १६:१३लोकतान्त्रिक चरित्र र समृद्धिको सपना
जनताको आन्दोलनले निरंकुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ । एकसय चार वर्षसम्म राणाहरुको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुन्ठित पारेको थियो । मानव अधिकारको उपयोग गर्न पाएका थिएनन् । राणाहरुको निरङ्कुश शासनबाट दबिएका जनता विस्तारै सङ्गठित भई प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन गरेका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ फाल्गुन २०७९, बिहीबार १२:०८मैले मेरा गुरुलाई सोध्न नसकेका प्रश्न
साइन्समा संसारको सबभन्दा नयाँ प्रबिधि भनेको न्यानोटेक्नोलोजी हो । आर्टीफेक्ट न्यानोटेक्नोलोजी अनुसन्धान क्षेत्रको प्रचलित शब्द हो । हुन् न त, यो शब्द अरु बिषयमा पनि प्रयोग गरिन्छ । तर, यस क्षेत्रमा आर्टीफेक्ट भन्नाले जुन हुनु पर्ने हो, त्यो नहुनु हो । जस्तो, मानौ कि, कोरोना…
पुरा पढ्नुहोस