अर्थ
-
अर्थ
२५ बैशाख २०८०, सोमबार ११:४०हाम्रो बचत सहकारी डुम्रेको नयाँ भवनबाट कारोबार
तनहुँको बन्दिपुर-१ डम्रे बजारमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आइतबारबाट नयाँ भवनबाट कारोबार सुरु गरेको छ । सहकारीले डुम्रे स्थित नेपाल बैंक भएको भवनबाट कारोबार शुरु गरेको हो । नवनिर्मित कार्यालयबाट नेफ्स्कुन फिल्ड कार्यालय पोखराका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले कारोवार शुभारम्भ गराउँदै सहकारीले व्यवस्थित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ बैशाख २०८०, आईतवार १४:५६बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरिबहादुर खड्काले विसं २०७४ देखि बहुउद्देश्यीय फार्म सञ्चालनमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ बैशाख २०८०, शनिबार १३:०७तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति हुँदा सर्वसाधारणलाई सहज
तनहुँका स्थानीय तहले श्रम स्वीकृति दिन थालेपछि र्सवसाधारणलाई सहज भएको छ। यसअघि श्रम स्वीकृतिका लागि पोखरा जानुपर्ने बाध्यता रहेकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि सबै स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । सोही बमोजिम स्थानीय तहबाटै श्रम स्वीकृति पाउँदा…
पुरा पढ्नुहोस -
अर्थ
२२ बैशाख २०८०, शुक्रबार १२:२६व्यास नगरपालिकाले ८३ करोड २१ लाख खर्च गर्यो
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख तेश्रो सातासम्म ८३ करोड २१ लाख २१ हजार २२५ रुपैयाँ खर्च गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैठकमा चालु आवको अनुमानित आयव्यय विवरण सार्वजनिक गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षो अनुमानित आयव्यय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ बैशाख २०८०, शुक्रबार १२:१९डेरी उद्योगबाट दूधको परिकार उत्पादन गरी बिक्री गर्दै सहकारी
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ बैशाख २०८०, मंगलवार २०:०४एक सय ३२ प्रतिशतले बढे पर्यटक
सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ बैशाख २०८०, मंगलवार २०:३२सरकारले खोल्यो जग्गाको कित्ताकाट
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ बैशाख २०८०, शुक्रबार १२:०७नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०७९, बिहीबार १८:१६नयाँ वर्षको अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव सुरु
नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०७९, बिहीबार १८:१४वर्ष २०७९ : आर्थिक प्रतिकूलताको वर्ष
वर्ष २०७९ उत्तरार्धमा छ । यो वर्षसँगै दशक पनि सकिँदैछ । सत्तरीको दशकले हामीलाई एक संविधान, दुई स्थानीय तह/प्रादेशिक निर्वाचन, तीन तहका सरकारलगायत केही महत्वपूर्ण उपलब्धि छोडेर गयो । सात प्रदेश र सात सय ५३ पालिकासहितको सङ्घीय व्यवस्था कार्यान्वयनमा आयो । गोर्खा भूकम्प, नाकाबन्दी, विश्वव्यापी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० चैत्र २०७९, बिहीबार १५:२३वर्ष २०७९ : पर्यटन सुधारको वर्ष
वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ चैत्र २०७९, बिहीबार ०९:१७तनहुँ सहित गण्डकीमा चैते धानखेती घट्दै
गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात सय ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष२०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।…
पुरा पढ्नुहोस