अर्थ
-
Top 3 Feature Posts
२७ फाल्गुन २०७९, शनिबार १४:१४नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी
चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक…
पुरा पढ्नुहोस -
अर्थ
२४ फाल्गुन २०७९, बुधबार ११:२८महोत्सवमा कपडा खरिद बिक्री
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले “आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला, सिप र सस्कृतिको संरक्षण’ भन्ने नाराका साथ तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा सञ्चालन गरेको शुक्लागण्डी महोत्सव-२०७९ स्थलमा मंगलबार कपडा खरिद बिक्री गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ फाल्गुन २०७९, सोमबार १६:३३तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर
सङ्घीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि यहाँ विनियोजित विकास बजेट खर्च न्यून देखिएको हो । सङ्घीय सरकारमार्फत विनियोजित विकास बजेटमध्ये चालु वर्षको हालसम्मको अवधिमा आठ दशमलव ६९ प्रतिशत मात्रै खर्च भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ फाल्गुन २०७९, बिहीबार ११:५५तनहुँको खैरेनीटारमा आजबाट शुक्लागण्डकी महोत्सव-२०७९ सञ्चालन
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आजबाट शुक्लागण्डकी महोत्सव २०७९ सञ्चालन हुँदै छ । फागुन २९ गतेसम्म खैरेनीटार बजारमा सञ्चालन हुने महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको…
पुरा पढ्नुहोस -
अर्थ
१४ फाल्गुन २०७९, आईतवार १०:५६फागुन १८ देखि २९ गतेसम्म शुक्लागण्डकी महोत्सव हुने
फागुन १८ देखि २९ गतेसम्म खैरेनीटार बजारमा तनहुँको शुक्लागण्डकी महोत्सव सञ्चालन गरिने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन शुक्लागण्डकी महोत्सव कला, सिप र संस्कृतिको संरक्षण’ भन्ने नाराको साथ महोत्सव गर्न लागिएको…
पुरा पढ्नुहोस -
अर्थ
२९ माघ २०७९, आईतवार ११:१८अण्डाले मूल्य नपाउँदा तनहुँका कुखुरापालक कृषक समस्यामा
उत्पादन गरेका अण्डाले उचित मूल्य नपाउँदा समस्यामा परेको तनहुँका व्यावसायिक कुखुरापालन कृषकले गुनासो गरेका छन् । उनीहरुले फार्मबाट प्रति ‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका बताएका छन् । उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ माघ २०७९, आईतवार ११:१५लागत अनुसार दूधको मूल्य वृद्धि गर्न माग
तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले लागत अनुसार दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । दूधको लागत मुल्यको तुलनामा बिक्री मुल्य कम भएको भन्दै संघले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन सरकारसंग माग गरेको हो। दूधको मुल्य वृद्धि गर्न सरकारलाई पटक पटक अनुरोध गर्दा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ माघ २०७९, आईतवार १३:११वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको व्यवसायीक पशुपालन
लामो समय वैदेशिक रोजगारीमा बिताएका तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरु पछिल्लो समय आफ्नै जन्मथलोमा व्यवसायिक रुपमा पशुपालन तथा कृषि पेशा अंगाल्न थालेका छन् । परिवारको साथमा रहेर आफ्नै गाउँठाउँमा गरिएको मेहनतबाट पनि राम्रो आम्दानी हुने देखेपछि तनहुँका केही युवाहरु अहिले व्यवसायिक रुपमा पशुपालन तर्फआकषिर्त हुन थालेका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० माघ २०७९, शुक्रबार १७:३१तनहुँको भिमादमा जग्गा बाँझो नराख्नेलाई अनुदान
भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्नेक्रम बढ्दै गएपछि कृषितर्फ प्रोत्साहन गराउन कृषकलाई अनुदानको व्यवस्था गरेको हो । आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी रु दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी रु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० माघ २०७९, शुक्रबार १५:३०तेश्रो भिमाद महोत्सव सुरु, ठूलो पुरस्कार रासीको भलिबल प्रतियोगिता गरिदै
‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार, तेस्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ भन्ने नाराका साथ तनहुँको भिमादमा तेस्रो भिमाद महोत्सव सञ्चालन गरिएको छ । नगर उद्योग वाणिज्य संघ भिमादले आयोजना गरेको उक्त महोत्सवको विहीबार एक समारोहका बीच गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० माघ २०७९, शुक्रबार १३:३३बाख्रापालनबाट मनग्य आम्दानी गर्दै म्याग्देका कृषक कृष्ण खड्का
तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ। विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गर्नुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आउनुभएको हो । उहाँले बाख्रापालनबाट वार्षिक करिब रु चार लाख आम्दानी गर्दै आउनुभएको छ । कृपा कृषि तथा पशु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ माघ २०७९, बिहीबार १२:२२बन्दिपुरमा सुन्तला उत्पादन बढ्यो
तनहुँको बन्दिपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्षसुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दिपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन…
पुरा पढ्नुहोस