अर्थ
-
अर्थ
१४ कार्तिक २०७७, शुक्रबार १५:२५चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिँदै
सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि यस आर्थिक वर्ष ०७७/०७८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ कार्तिक २०७७, मंगलवार १५:२६आन्तरिक पर्यटक आकर्षित गर्न तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले ल्याए छुट प्याकेज
आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ कार्तिक २०७७, मंगलवार १५:२०तारादेवी र विष्णुकुमार श्रेष्ठको झिलिङ्गा व्यवसायबाट मनग्य आम्दानी
झिलिङ्गा बेचेर यहाँको एक दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार श्रेष्ठ दम्पती झिलिङ्गा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हो । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक…
पुरा पढ्नुहोस -
अर्थ
९ कार्तिक २०७७, आईतवार १६:००गाउँमै कमाएर रमाउँदै दरवाङका युवा
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् । आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ कार्तिक २०७७, सोमबार १२:२२अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित
जमुनावर्षा शर्मा (पोखरा) अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ कार्तिक २०७७, आईतवार १५:५१तनहुँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोड बराबरको आम्दानी गरे
दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै रु एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ आश्विन २०७७, बिहीबार १२:१६कोरोना कहरको चपेटामा पर्यो व्यापार व्यवसाय : चाडबाडमा पनि व्यापार छैन
भञ्ज्याङ समाचारदाता (दमौली) कोभिड-१९ संक्रमण त्रासकै बीच करिब सात महिना पछि तनहुँका व्यवसायीहरुले आफ्ना व्यापार व्यवसाय खुल्ला गर्दै लगे। ठूला चाडपर्वहरु नजिकिएसंगै लकडाउनले दिएको पीडालाई भुल्दै व्यापार हुन्छ कि भन्ने आशमा व्यवसाय त खुल्ला गरे तर सोचे जस्तो छैन । कोरोनाको चपेटामा परेका कारण मुलुकका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ आश्विन २०७७, बुधबार १२:५६तनहुँमा खसीबोका बिक्री हुन सकेन : गाउँकै मूल्यमा बजारमा खसीबोका पाउँदा मासु व्यवसायी खुशी
चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विगतमा दशैं…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ आश्विन २०७७, शुक्रबार १८:४९गोरखा पालुङटारका गाईपालक कृषक राजेन्द्रराजले पाउने भए सर्वाधिक राशिको पुरस्कार
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ । झापामा रहेको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । पुरस्कारको राशि रु.…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ आश्विन २०७७, शुक्रबार १७:२२पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति
निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ आश्विन २०७७, बिहीबार १३:५४सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै
विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण झण्डै छ महिनायता सुनसान बनेको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको यो पदमार्ग अघिल्लो वर्ष चैतदेखि जारी बन्दाबन्दीपछि सुनसान बनेको थियो । बन्दाबन्दी खुलेसँगै पर्यटन…
पुरा पढ्नुहोस -
अर्थ
१९ आश्विन २०७७, सोमबार १६:०६पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पदयात्रा
तनहुँको भिमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो । कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन…
पुरा पढ्नुहोस