अर्थ
-
अर्थ
२३ कार्तिक २०८२, आईतवार ११:२८दभुङ चण्डी देवी सहकारीको अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठ
दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित दभुङ चण्डी देवी वहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः मोहन कुमार श्रेष्ठलाई चयन गरेको छ । सहकारीको उपाध्यक्षमा तिर्थकुमार श्रेष्ठ, सचिवमा राजकुमार श्रेष्ठ (विवि), कोषाध्यक्षमा विष्णुमाया श्रेष्ठ र सहसचिवमा आश्विन किशोर श्रेष्ठ चयन भएका छन्…
पुरा पढ्नुहोस -
अर्थ
२२ कार्तिक २०८२, शनिबार १४:५२बाँझो जमिनमा माछा खेती गरौँ, युवा पलायन रोकौँ : प्रोफेसर भुजेल
काठमाडौँ : थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मत्स्य विषयका रिसर्च एसोसिएट प्रोफेसर तथा एक्वा सेन्टरका डाइरेक्टर डा रामचन्द्र भुजेलले नवीनतम प्रविधिको प्रयोग गरी माछा उत्पादन व्यवसाय सञ्चालन गरिए प्रोेटिन युक्त खाद्य सुरक्षामा सहयोग पुर्याउनुका साथै युवा पङ्क्तिलाई ठूलो सङ्ख्यामा रोजगारी दिलाउन सकिने बताउनुभएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ कार्तिक २०८२, शनिबार १४:४८म्याग्दीको कोसेली टिमुरका परिकार
म्याग्दी : मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किन्नुभयो । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लैजानुभयो । “मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० कार्तिक २०८२, बिहीबार १३:४१छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन
डुम्रे : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ कार्तिक २०८२, बुधबार १३:५३फूलखेतीमै रमाएका कृषकहरु
वालिङ (स्याङ्जा) : केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ कार्तिक २०८२, बुधबार १३:५०मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी
पर्वत : उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको । बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उहाँको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लाग्नुभएका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित हुनुुहन्छ । यसअघि उहाँ कुनै…
पुरा पढ्नुहोस -
अर्थ
१८ कार्तिक २०८२, मंगलवार १३:०६एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का…
पुरा पढ्नुहोस -
अर्थ
१७ कार्तिक २०८२, सोमबार १३:४८अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
काठमाडौँ : यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ कार्तिक २०८२, सोमबार १२:४४व्यासले ठेक्का नलागेका नदीको घाट १० प्रतिशत घटाएर पुनः टेन्डर आव्हान गर्ने
दमौली : तनहुँको व्यास नगरपालिकाले ठेक्का नलागेका नदीको घाट १० प्रतिशत घटाएर पुनः टेन्डर आव्हान गर्ने भएको छ । नगर कार्यापालिकाको आइतबार बसेको बैठकले नगरपालिकाबाट यसअघि दुई पटकसम्म मादी नदी, सेती नदीतर्फको ढुङ्गा, गिटी, बालुवामा ठेक्का आव्हान गरेकोमा टेन्डर परेको थिएन । बैठकले गण्डकी प्रदेश…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ कार्तिक २०८२, शुक्रबार १४:३९बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान
काठमाडौँ : चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान शिव गिरीले सोमबार धान काट्ने बेला चरक्क घाम लागेको थियो । तर, मङ्गलबाट घाम देख्नै पाइएन । धान सुक्नै पाएन । बरु बुधबारदेखि निरन्तर झरी परिरहेको छ । गिरीलाई घाममा सुक्न नपाएको धानमा निरन्तर पानी पर्दा धान टुसा लाग्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ कार्तिक २०८२, शुक्रबार १३:४४छिम्केश्वरी र बुढीमाई मन्दिर प्रवर्द्धनका लागि महायज्ञ : आस्था, योगदान र विकासको संगम
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाको पवित्र पहाडी शिखरमा अवस्थित छिम्केश्वरी र बुढीमाई मन्दिर पछिल्ला दिनमा हजारौं भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ अहिले पूजा–पाठ मात्र होइन, संरक्षण र विकासको ठूलो अभियान पनि चलिरहेको छ । छिम्केश्वरी क्षेत्रको समग्र विकासका लागि आँवुखैरेनी गाउँपालिका–३ हाटबजारमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ कार्तिक २०८२, बिहीबार १६:२८बेमौसमी वर्षाले धानबालीमा क्षति
गोरखा : मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले जिल्लाको प्रमुख मानिने धानबालीमा क्षति पुर्याएको छ । वर्षाका कारण भित्र्याउन तयार भएको धानबालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । गोरखा नगरपालिका-१० सिर्दीफाँट यतिबेला जलमय बनेको किसान तुलबहादुर थापाले बताउनुभयो । “तिहार लगत्तै धान काटेर भित्र्याउन ठिक्क…
पुरा पढ्नुहोस