अर्थ
-
Top 3 Feature Posts
२० माघ २०८१, आईतवार ११:०६सामाजिक न्यायका कार्यक्रमलाई प्राथमिकता दिंदै आएका छौ : नगरप्रमुख न्यौपाने
दमौली : व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक न्यायका कार्यक्रमलाई नगरकार्यपालिकाको प्रथमिकता दिंदै आएको बताएका छन् । वडा नं. २ को केराबारीमा सञ्चालन गरिएको एकहप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमको शनिबार समापन गर्दै उनले सामाजिक न्यायका कार्यक्रमलाई राजनीतिक नजरले हेर्न नहुने बताए । ‘समयसान्दर्भिक सीप…
पुरा पढ्नुहोस -
अर्थ
२० माघ २०८१, आईतवार ११:०४तनहुँ जलविद्युत आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका १०१ परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी ११८ परिवारलाई क्षतिपूर्ति प्रदान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ माघ २०८१, शनिबार ११:५५डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङको उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
लमजुङ : लमजुङ उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी नविन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ माघ २०८१, शनिबार ११:५३एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकको काम सुस्त
दमौली : गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडकअन्तर्गत तनहुँको दुलेगौडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडादेखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ माघ २०८१, शुक्रबार १३:०६भादगाउँ सहलगानी खानेपानी योजना : भद्रुडाँडामा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण सुरु
तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माणधिन मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्यले गति लिन थालेको छ । निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सनले बीचमा केही महिना निर्माण कार्यमा ढिलासुस्ती गरेपछि अहिले पुनः जनशक्ति परिचालन गरी निर्माण कार्यलाई तीब्रता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ माघ २०८१, शुक्रबार १३:०२फेसन डिजाइन तालिम
तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित केराबारीमा गत आइतबारदेखि सञ्चालन गरिएको एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमका सहभागि महिलाहरु फेसन डिजाइन सम्बन्धी सीप सिक्दै । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी समिति तनहुँ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको आयोजना तथा नेपाल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ माघ २०८१, बुधबार ११:२५सुन्तलाबाट तनहुँमा करिब रु ४२ करोड भित्रियो, जलवायु परिवर्तनको असरले सुन्तलामा रोगको प्रकोप
तनहुँ : सुन्तला बिक्रीबाट तनहुँमा यस वर्ष करिब ४२ करोड रुपैयाँ बढि भित्रिएको छ। कृषि ज्ञान केन्द्र तनहुँका अनुसार सुन्तला बेचेर झण्डै ४२ करोड ५० लाख रुपैयाँ कृषकले कमाएका छन् । गत वर्षको तुलनामा यो वर्ष तनहुँमा २ करोड ५० लाख रुपैयाँ बढी सुन्तलाबाट आम्दानी…
पुरा पढ्नुहोस -
अर्थ
१३ माघ २०८१, आईतवार १२:४९बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला
गण्डकी : बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ माघ २०८१, आईतवार ११:५०सहकारीले कफि किनेपछि शुक्लागण्डकीका कृषक उत्साहित
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् । दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत्पादित कफीको बजार खोज्दै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ माघ २०८१, आईतवार ११:१२फागुन १२ गतेबाट चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा यही फागुन १२ गतेबाट चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव गरिने भएको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइले महोत्सव आयोजना गरेको हो । महोत्सवले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ माघ २०८१, शुक्रबार १८:०५देशभरिका करिब २० लाख किसान परिवार ‘किसान सूचीकरण प्रणाली’ मा सूचीकृत
काठमाडौं । देशभरिका करिब २० लाख किसान परिवार ‘किसान सूचीकरण प्रणाली’ मा सूचीकृत भएका छन् । देशका कुल किसान परिवारमध्ये हालसम्म करिब ४७ प्रतिशत भन्दा धेरै सूचीकरण प्रणालीमा सूचीकृत भएको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । कृषि सूचना…
पुरा पढ्नुहोस -
अर्थ
११ माघ २०८१, शुक्रबार १७:५७चिया बेचेरै मासिक ५० हजार आम्दानी
बेलबारी : मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराउनुभएको छ । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आउनुएकी…
पुरा पढ्नुहोस