अर्थ
-
अर्थ
५ कार्तिक २०८१, सोमबार १२:२७शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित
दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे अध्यक्षमा समुन्द्रराम श्रेष्ठ विजयी भएका छन् । उनले कुल ३९१ म त प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी सुजित हिराचनले भने २९८ प्रतिशत मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित श्रेष़्ठलाई नेपाली कांग्रेस…
पुरा पढ्नुहोस -
अर्थ
४ कार्तिक २०८१, आईतवार ११:३१मित्रता सहकारीको १३औं साधारण सभा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटस्थित मित्रता बचत तथा ऋण सहकारी संस्थाले १३औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षतामा आयोजित साधारणसभालाई सम्बोधन गर्दै आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले सहकारीले किसान र साना ब्यापारीहरुलाई आर्थिक कारोबारमा सहयोग पुग्नुका साथै महिला र…
पुरा पढ्नुहोस -
अर्थ
३ कार्तिक २०८१, शनिबार २१:५०असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे
गण्डकी : गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक भित्रिएका…
पुरा पढ्नुहोस -
अर्थ
३ कार्तिक २०८१, शनिबार १३:३३सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग…
पुरा पढ्नुहोस -
अर्थ
३ कार्तिक २०८१, शनिबार १२:५९महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक रु १० लाखको कारोबार
दमौली : तनहुँको देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित…
पुरा पढ्नुहोस -
अर्थ
२ कार्तिक २०८१, शुक्रबार १२:४५तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन
दमौली : तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु…
पुरा पढ्नुहोस -
अर्थ
२ कार्तिक २०८१, शुक्रबार १२:४२घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने…
पुरा पढ्नुहोस -
अर्थ
१ कार्तिक २०८१, बिहीबार १३:२६सिङ्गो गाउँ नै तरकारीखेतीमा : वार्षिक भित्रिन्छ ८० लाख
ढोरपाटन (बागलुङ) : बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ कार्तिक २०८१, बिहीबार १३:२४बन्दीपुर आउने पर्यटकलाई स्थानीयस्तरमै उत्पादित खानाका परिकार
तनहुँ : पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगैै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ । तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ कार्तिक २०८१, बिहीबार १३:२०सयपत्री फूलको बजारीकरणमा आँबुखैरेनी गाउँपालिकाले सघाउँदै
दमौली : यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि उहाँका महिलाहरूले संगठित रूपमा सयपत्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ आश्विन २०८१, मंगलवार ०७:४८दसैँ बिदाले बढायो तनहुँमा आन्तरिक पर्यटक
दमौली : दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तनहुँका पर्यटकीय गन्तव्यस्थल बन्दीपुर, मानुङकोटमा पर्यटकको चहलपहल उल्लेख्य वृद्धि भएको छ । पछिल्ला केही वर्ष दसैँ बिदामा घुमघामको प्रचलनले पर्यटकीय स्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । बन्दीपुरमा यतिबेला स्वदेशीसँगै विदेशी पर्यटकको…
पुरा पढ्नुहोस -
अर्थ
२९ आश्विन २०८१, मंगलवार ०७:४०मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री
म्याग्दी : यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र…
पुरा पढ्नुहोस