अर्थ
-
Top 3 Feature Posts
५ आश्विन २०८१, शनिबार १२:४९‘एउटै नाउरको सिकार गर्न २३ लाख’
काठमाडौँ : नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ । यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ आश्विन २०८१, शुक्रबार १२:४०बन्दीपुरमा “मिनीग्रेटवाल” निर्माण कार्यले गतिलिदै
बन्दीपुर : तनहुँको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुङ्गिनेछ । यसको करिब दुई किमि दूरीको छ । यसमध्ये हालसम्म ८० प्रतिशत कार्य पूरा भइसकेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । निर्माण कम्पनीका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ आश्विन २०८१, बुधबार १३:४०कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र
बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ भाद्र २०८१, सोमबार १२:३४घाँसमा आधारित रहि व्यवसायिक पशुपालन प्रवर्द्धनका लागि भिमादमा “बाँझो जग्गामा घाँस खेती कार्यक्रम”
भिमाद : तनहुँको भिमाद नगरपालिकाले घाँसमा आधारित व्यवसायिक पशुपालन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नगरपालिकाले चाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नका लागि बाँझो जग्गामा घाँस खेती कार्यक्रम प्रारम्भ गर्ने नीति ल्याएको हो । पछिल्लो समय खेतीयोग्य जमिन बाँझिदै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० भाद्र २०८१, आईतवार १२:३७आन्तरिक पर्यटकलाई आकर्षित गर्दै ऐनापहरा
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताउनुभयो । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ भाद्र २०८१, शनिबार १९:०६तनहुँमा पुल तथा सडकका लागि रु एक अर्ब ३८ करोड बजेट
दमौली : गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ भाद्र २०८१, शनिबार १५:४८देशको मुहार फेर्ने क्षेत्र पर्यटन
काठमाडौँ : कम लगानीमा बढी प्रतिफल दिने मलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन् । क्यापिटल नेपालले शुक्रबार आयोजना गरेको…
पुरा पढ्नुहोस -
अर्थ
२९ भाद्र २०८१, शनिबार ११:३१तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला
दोधारा चाँदनी (कञ्चनपुर) : मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ भाद्र २०८१, शुक्रबार १५:३९तनहुँमा सात सय सत्तरी साना उद्योग थपिए
तनहुँ : आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका हुन् । उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु १५ लाख कम राजस्व सङ्कलन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ भाद्र २०८१, शुक्रबार १५:३७कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
गल्याङ (स्याङ्जा) : हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो । परम्परागत रूपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ भाद्र २०८१, बिहीबार १३:३४दमौलीमा तीन तारे स्तरको सिद्धार्थ होटल सञ्चालनमा
दमाैली । सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटी व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । दमौलीको सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ भाद्र २०८१, बिहीबार १३:०२पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार
दमौली : पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित…
पुरा पढ्नुहोस