अर्थ
-
Top 3 Feature Posts
१३ जेष्ठ २०८०, शनिबार १२:०९तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो। नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ जेष्ठ २०८०, शुक्रबार १९:२७गण्डकीमा अबको बजेट कस्तो ? : ‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ । असार १ गते बजेट ल्याउने प्रदेश सरकारले संसदमा शुक्रबार आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । सरकारले बजेटमा कुन विषयमा जोड दिनुपर्छ ? प्राथमिकता के हुनुपर्छ ? यही…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ जेष्ठ २०८०, शुक्रबार १८:४४कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ जेष्ठ २०८०, बिहीबार १६:०९ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनःसञ्चालनमा ल्याउने उल्लेख छ । सरकारको उक्त निर्णयले आशा जगाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० जेष्ठ २०८०, बुधबार १४:०५बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीसहित परीक्षणको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ जेष्ठ २०८०, मंगलवार ११:५९हावाहुरीसहितको वर्षाले तनहुँमा कृषकको कागती खेतीमा क्षति
केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उहाँले जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ जेष्ठ २०८०, आईतवार १३:४२१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म १८ सुरुङ खनियो
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको हो । त्यस्तै एउटा सुरुङ खन्ने काम जारी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ जेष्ठ २०८०, आईतवार १३:२६जफत गरिएको ढुंगा गिटी र बालुवा बिक्रीबाट बन्दिपुरले २१ लाख आम्दानी गर्यो
मापदण्ड विपरीत नदी उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा बिक्री गरी तनहुँको बन्दिपुर गाउँपालिकाले २१ लाख रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाको वडा नं. ५ याम्पाघाट स्थित मर्स्याङदी नदी किनारमा मापदण्ड विपरीत उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा गत भदौ २६ गते गाउँपालिकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ जेष्ठ २०८०, शुक्रबार २०:५२सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा
सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गर्नुभएको हो । संवत् २०८० को दशकलाई नेपाल भ्रमण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ जेष्ठ २०८०, शुक्रबार १८:३३यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको…
पुरा पढ्नुहोस -
अर्थ
५ जेष्ठ २०८०, शुक्रबार १७:२०ढुंगा, गिटी र बालुवा उत्खनन र निर्यातका लागि कानून बनाइने
काठमाडौं । सरकारले नेपालको ढुंगा उत्खनन गरेर विदेश निर्यात गर्ने रणनीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले बालुवा, गिटी र रोडालगायतको वस्तुको उत्खननको लागि कानून निर्माण गरिने बताए । ढुंगा खानीको संरक्षण, प्रवर्द्धन, व्यवसायी विकास…
पुरा पढ्नुहोस -
अर्थ
५ जेष्ठ २०८०, शुक्रबार १२:१५चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन…
पुरा पढ्नुहोस