खेलकुद
-
Top 3 Feature Posts
गोरखाका बोगटीले जिते रोटर्याक्टको खुल्ला दौड प्रतियोगिताको उपाधि
रोटर्याक्ट क्लव अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह बोगटीले जितेका छन् । क्लवले आइतबार दमौलीमा आयोजना गरेको २०औं स्व. रो. सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको ९ किलोमिटर दुरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै बोगटीले उपाधी हातपार्न…
पुरा पढ्नुहोस -
खेलकुद
बन्दिपुरमा प्रथम अध्यक्ष कप प्रतियोगिता हुने
तनहुँको बन्दिपुर गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटवल तथा भलिवल प्रतियोगिता गरिने भएको छ । यहि फागुन १२ गतेबाट वडा नम्बर ४ भुमर्से स्थित पालिकास्तरीय खेलमैदानमा अध्यक्ष कप संचालन गर्न लागिएको हो । खेलमार्फत अनुशासन र गतिशिलता दिनको लागि प्रथम अध्यक्ष कप आयोजना गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सत्यवतीले जित्यो अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि
तनहुँको दमौलीमा सञ्चालन गरिएको अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिताको उपाधि दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले जित्न सफल भएको छ । हैरान्स क्लवद्वारा आयोजित उक्त प्रतियोगिताको बुधबार भएको फाइनल खेलमा छात्रछात्रातर्फको दुवै उपाधि सत्यवती हातपार्न सफल भएको हो । छात्रतर्फ बाराही आवासीय माध्यमिक विद्यालयलाई सत्यवती माविले २६-२०…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता
तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । हैरान्स क्लवले व्यास नगरपालिका-३ मा सोमबारदेखि प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सञ्चालन गरेको हो । खेलमार्फत् पर्यटन प्रबर्द्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रविन पौडेलले बताए । पछिल्लो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
होरालो सारदा शिक्षा सदनले जित्यो भनु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड
तनहुँको भानु नगरपालिकाले सञ्चालन गरेको चौथो भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भानु-२ को होमराज लोहनी सारदा शिक्षा सदन माध्यमिक विद्यालयले जितेको छ । ‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने नाराका साथ भानुको शिक्षा, युवा तथा खेलकुद शाखाले वडा नं. २ को सुन्दर प्राथमिक…
पुरा पढ्नुहोस -
खेलकुद
भानुमा खेलकुद प्रतियोगिता हुने
तनहुँको भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले माघ २६ देखि २८ गतेसम्म भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले भानु-२ स्थित सुन्दर प्राविको गोठेरी खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँको भिमादमा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
तनहुँमा ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । सर्वाधिक राशिको फुटबल प्रतियोगिता आयोजना हुँदै आए पनि जिल्लामा भलिबलका खेल निकै कम मात्रामा हुने गरेको छ । तनहुँको भिमादमा वडा मिश्रित खुला भलिबल प्रतियोगिता हुन लागेको हो । तेस्रो भिमाद महोत्सवको अवसर पारेर भलिबल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४४ किलोमिटर दुरीको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि बिशालले जिते
तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास-७ का जर्सी नं. ३२ का विशाल गुरुङले जितेका छन् । शहीद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमी दूरीको अल्ट्रा म्याराथन तीन घण्टा २६ मिनेटमा…
पुरा पढ्नुहोस -
खेलकुद
छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९
तनहुँको भिमाद नगरपालिकाले सञ्चालन गरेको छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९ मा सहभागि भएका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरु । उक्त प्रतियोगितामा जनज्योति मावि प्रथम, अमर भूपू द्वितीय हुन सफल भएका छन् । प्रतियोगिताको छात्र भलिवल तर्फअमर भू.पु. बोर्डिङ्ग स्कुल प्रथम, जनज्योति मा.वि. द्वितीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
डुम्रेको मनास्लुले जित्यो एनप्याब्सनको दशौं खेलकुद महोत्सवको उपाधि
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे स्थित मनास्लु बोर्डिङ स्कूलले एनप्याब्सन तनहुँको दशौं खेलकुद महोत्सवको उपाधि जितेको छ । शुक्रबारदेखि भई आइतबार सम्पन्न खेलकुद महोत्सवमा कूल १४ पदक जित्दै मनास्लुले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो । खेलकुद महोत्सवमा मनास्लुले सात स्वर्ण, तीन रजत र चार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि
घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन भएका छन् । पोखरा रङ्गशालामा आज सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफलाई ३–२…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
एनप्याब्सन तनहुँको दमौलीमा दशौं खेलकुद महोत्सव
निजी विद्यालयको छाता संस्था एनप्याब्सन तनहुँले दमौलीमा शुक्रबारदेखि दशौं खेलकुद महोत्सव सञ्चालन गरेको छ । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यसहित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदानमा खेलकुद महोत्सव सञ्चालन गरेको हो । खेलकुद महोत्सवमा एनप्याब्सनसँग आबद्ध २७ विद्यालयको सहभागिता रहेको छ । शनिबारसम्म सञ्चालन हुने…
पुरा पढ्नुहोस