खेलकुद
-
खेलकुद
तनहुँको दमौलीमा सडक दौड प्रतियोगिता
जिल्ला खेलकुद विकास समिति तनहुँले आइतबार आयोजना गरेको सडक दौड प्रतियोगितामा पुरुषतर्फको उपाधि सहास पन्थले जितेका छन् । व्यास नगरपालिका-३ स्थित अनसनचौतारीदेखि व्यास नगरपालिका-१४ छाब्दीसम्मको सात किलोमिटर दूरी पार गर्दै पन्थले उपाधि जितेका हुन् । पुरुषतर्फ सनम गुरुङ द्वितीय र साजन थापा तृतीय भएका छन्…
पुरा पढ्नुहोस -
खेलकुद
राधा माविले जित्यो राष्ट्रपति रनिङशिल्डको उपाधि
तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माध्यमिक विद्यालय जामुनेले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हासिल गर्दै राधाले उपाधि जितेको हो । प्रतियोगितामा मिन माध्यमिक विद्यालय द्वितीय र गणपति माध्यमिक विद्यालय तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराको साथ म्याग्दे गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । म्याग्दे गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगिता पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच शुभारम्भ गरेका थिए । गाउँपालिका भित्रका माध्यामिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिवल, कवड्डी,…
पुरा पढ्नुहोस -
खेलकुद
आठौं छपेली कपको उपाधि शिद्ध गुफा र झापुटारले हातपारे
तनहुँको बन्दिपुर गाउँपालिका-१, छापमा सञ्चालित आठौं छपेली कपको खुल्ला तर्फको उपाधि शिद्धगुफा युवा क्लबले र भेट्रान्स तर्फको उपाधि झापुटार युवा क्लबले विजयी भएका छन् । छपेली साँस्कृतिक युवा क्लबले स्व. सुक बहादुर कपालीको स्मृतिमा बन्दिपुर-१ छाप स्थित खेलमैदानमा आठौं छपेली कप खुल्ला सेभेन ए साइड…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आठौं छपेली कपको खुल्ला तर्फ शिद्ध गुफा र भेट्रान्स तर्फ झापुटार युवा क्लब विजयी
तनहुँको बन्दिपुर गाउँपालिका-१, छापमा सञ्चालित आठौं छपेली कपको खुल्ला तर्फ उपाधि शिद्धगुफा युवा क्लबले र भेट्रान्स तर्फ उपाधि झापुटार युवा क्लबले विजयी भएका छन् । छपेली साँस्कृतिक युवा क्लबले स्व. सुक बहादुर कपालीको स्मृतिमा बन्दिपुर-१ छाप स्थित खेलमैदानमा आठौं छपेली कप खुल्ला सेभेन ए साइड…
पुरा पढ्नुहोस -
खेलकुद
आहारारा पोखरा गोल्डकपको २२औं संस्करणको उपाधि संकटाले जित्यो
पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले…
पुरा पढ्नुहोस -
खेलकुद
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हिजो भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक…
पुरा पढ्नुहोस -
खेलकुद
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने
कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१…
पुरा पढ्नुहोस -
खेलकुद
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका…
पुरा पढ्नुहोस -
खेलकुद
विश्वकप फुटबल : यस्ता छन् सेमिफाइनल पुगेका ४ टिमका विशेषता
काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी…
पुरा पढ्नुहोस -
खेलकुद
दमौलीमा दोस्रो दोभान कप फुटबल प्रतियोगिता हुने
तनहुँको व्यास-१ भादगाउँको दोभान युवा क्लवले दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिता गर्ने भएको छ । दमौली स्थित खेल मैदानमा मंसिर २९ गतेदेखि ७ए साइड फुटबल प्रतियोगिता सञ्चालन गरिने क्लवले जनाएको छ । व्यास-३ स्थित विपी वनवाटिका खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको…
पुरा पढ्नुहोस -
खेलकुद
तेश्रो तनहुँ क्रिकेट लिगका टिम घोषणा
तेश्रो तनहुँ क्रिकेट लिगका लागि टिम घोषणा गरिएको छ । पेलिकन्स क्लव तनहुँले पुस १ गतेदेखि सञ्चालन गर्न लागेका लिगका लागि मंगलबार टिम घोषणा गरिएको हो । लिगमा सहभागी हुनका लागि तनहुँका अतिरिक्त बाहिरी जिल्लाका खेलाडीले पनि नाम दर्ता गराएका थिए । लिगका लागि तीन…
पुरा पढ्नुहोस