खेलकुद
-
Top 3 Feature Posts
राष्ट्रिय खेलकुद : बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल
कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका लागि याचना गरिएको थियो । नवौँ राष्ट्रिय…
पुरा पढ्नुहोस -
खेलकुद
नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङमा तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट
गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा नवलपुर र म्याग्दी च्याम्पियन
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फो फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २-१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँसंग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका खेलप्रेमीको गुनासो : खेलप्रति आकर्षण छ, पूर्वाधार छैन
तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुहुन्थ्यो । उहाँले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुग्नुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश हुनुहुन्छ । गुरुङ हाल अखिल नेपाल…
पुरा पढ्नुहोस -
खेलकुद
नवा युवाले जित्यो प्रथम मेयर कपको उपाधी
तनहुँको दमौलीमा शितल चोक युवा क्लबले आयोजना गरेको प्रथम मेयर कप-२०७९ को उपाधी नवा युवा क्लब व्यास-१ हाइस्कुल्टारले जित्न सफल भएको छ । नवा युवाले न्यु बुद्ध युवा क्लब भानु-१ लाई ३-० गोल अन्तरले पराजित गरी उपाधी आफ्नो कब्जामा पार्न सफल भएको हो । कुल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
खेलाडी छनोट प्रतियोगिता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति तनहुँले दमौलीमा सञ्चालन गरेको जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै भलिबल खेलाका खेलाडीहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँबाट बुद्धिचाल र टेवलटेनिस खेलाडी छनोट
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट बुद्धिचाल र टेवलटेनिस खेलका लागि खेलाडी छनोट गरिएको छ । जिल्ला बुद्विचाल संघ तनहुँले शनिबार दमौलीमा आयोजना गरेको प्रतियोगितामा बुद्धिचाल खेलमा तनहुँबाट तीन जना खेलाडी छनोट गरेको हो । उक्त खेलमा बन्दिपुर गाउँपालिकाका रामबहादुर थापा प्रथम, म्याग्दे गाउँपालिकाका रुचन…
पुरा पढ्नुहोस -
खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनोट
गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनोट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद…
पुरा पढ्नुहोस -
खेलकुद
दमौलीमा सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप हुने
तनहुँ व्यास नगरपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप फुटबल प्रतियोगिता गरिने भएको छ । व्यास-४ स्थित सितल चोक युथ क्लबले यही भदौ ८ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा विजेता हुने टिमलाई २ लाख २ हजार २२२ नगदसँगै ट्रफी मेडल र…
पुरा पढ्नुहोस -
खेलकुद
नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार…
पुरा पढ्नुहोस -
खेलकुद
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप घाटामा
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु…
पुरा पढ्नुहोस -
खेलकुद
विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने…
पुरा पढ्नुहोस