स्वास्थ्य / जीवनशैली
-
स्वास्थ्य/जीवनशैली
जब खानेकुरा राम्ररी पच्दैन
जब हाम्रो पाचन यन्त्र कमजोर हुन्छ, अनेकौ रोगले सताउन थाल्छ । खाएको कुरा राम्ररी पचेन भने हाम्रो शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता गुमाउँछ । सुस्त पाचनको कारणले कतिसम्म दुख पाइन्छ भन्ने कुरा तिनीहरुलाई बढि थाहा हुन्छ जो ग्यास्ट्रिक, कब्जियत वा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको शुक्लागण्डकी स्थित बेलचौतारामा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन
राजकुमार आले (दुलेगौंडा) तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सरकारको एक वडा एक आधारभुत स्वास्थ्य केन्द्र निर्माण गर्ने कार्यक्रम अनुसार थर्पुटार टोलमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र भवन निर्माण गरी सेवा सञ्चालन गरिएको हो । नवनिर्मित स्वास्थ्य केन्द्र भवनको सोमबार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ जनालाई कोरोना खोप
गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ । जस्तो कि, दिनरात सासफेर्दा करिव सवा गिलास पानी खर्च हुन्छ ।…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
आयुर्वेदिक महत्वको गौमूत्र : वैज्ञानिक दृष्टिमा के–के छन् फाइदा ?
हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल एवं मूत्रलाई परमपवित्र मान्नु सामान्य नभएर विशेष रहस्यको विषय हो । अझ आयुर्वेदमा त गौमूत्रलाई अति महत्वपूर्ण औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ । पाँचहजार साल…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
जाडाेमा जाेर्नीको दुखाइबाट कसरी बच्ने ?
काठमाडौं । चिसो मौसम सुरु भइसकेको छ । यो मौसममा हाम्रो शरीरमा अनेक किसिमका स्वास्थ्य समस्याहरु देखिने गर्छन् । चिसो बढ्दै जाँदा देखिने एउटा स्वास्थ्य समस्या हो जोर्नीमा हुने दुखाइ वा आर्थराइटिस । यो रोगको समस्या भएका व्यक्तिहरूलाई जाडोको मौसम अधिक समस्याको समय हुने गर्छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँका पाँच स्थानीय तहमा आधारभुत अस्पताल शिलान्यास, ग्रामीण क्षेत्रका बासिन्दामा छायो खुसियाली
तनहुँका पाँचवटा पालिकामा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ । अस्पतालको शिलान्याससंगै ग्रामीण क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । शुक्लागण्डकी नगरपालिका-११, राइपुरस्थित बिसौनामा पनि सुविधा सम्पन्न अस्पतालको शिलान्यास गरिएको छ। सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङमा १५ श्ययाको आधारभूत अस्पतालको आज शिलान्यास गर्दै भन्नुभयो, ‘डाक्टरहरुले शहरमा धेरै अस्पतालमा काम गर्ने भएकाले बढी सुविधा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको राइपुरमा आधारभूत अस्पताल निर्माण शुरु (शिलान्यास समारोहको फोटोफिचर सहित)
तनहुँको शुक्लागण्डकी-११, राइपुरस्थित बिसौनामा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो । कमजोर आर्थिक अवस्था भएका ग्रामीण क्षेत्रलाई मध्यनजर गरी बिसौनामा अस्पतालको शिलान्यास भएपछि स्थानीय बासिन्दा…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
आफैंमा उत्प्रेरणा भरिराखाैं
जीवनमा सबैभन्दा ठूलो सफलताको आधार भनेको उत्प्रेरणा हो । कुनै पनि कामको लागि हामीमा हीनताबोध भयो भने त्यसमा हाम्रो असफलता निश्चित छ । त्यसैमाथि अरुले हतोत्साहित गराएको भरमा हामी पनि झनै उदास बन्न थाल्यौं भने जीवनमा असफलताको सुरुवात त्यही बिन्दुबाट हुन्छ । जब कुनै काम…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
विवाहअघि त्यग्नै पर्ने यी बानीहरू
सबैजनाको आ-आफ्नै किसिमको बानी हुन्छ । उनीहरूको आफ्नै सोच हुन्छ तर जब यो विवाहको कुरा आउँदछ वा यदि तपाईं कसैसँग सम्बन्ध गाँस्नुहुन्छ भने तपाईंले केही बानी र सोचमा सम्झौता गर्नैपर्छ । तपाईंको साथीसँग उही कुरा हुन्छ, जुन उसले तपाईंको लागि गर्छ । विवाहपछि साझेदारहरू अक्सर…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
पत्रु खाना र मोबाइलले ल्याएका रोगहरु
डा. अरुणा उप्रेती दसैं गयो, अब तिहार आउन लाग्यो । दिदीबहिनीले दाजुभाइलाई स्वास्थ राम्रो होस् भनेर दुबोको माला लगाइदिदाँ, फलफूल दिदाँ, पिज्जा, केक, चाउचाउ र कुर्मुरे दिए भने त स्वास्थ झन् नराम्रो हुन्छ । जंकफुडमा, अर्थात पत्रु खानामा बालबालिकाको आकर्षण बढ्नुका मुख्य कारणहरूमध्ये पहिलो कारण,…
पुरा पढ्नुहोस