फाेटाे फिचर
-
१ मंसिर २०८०, शुक्रबार ११:११मानुङडाँडामा आन्तरिक पर्यटक
बिहानको सूर्योदय र दमौली बजार कुहिरोले ढाकेको दृश्य हेर्न बिहीबार तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङडाँडा पुगेका आन्तरिक पर्यटक । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२९ कार्तिक २०८०, बुधबार २०:४९तनहुँको मिर्लुङ्कोट र भयेंर थान मन्दिर (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोट क्षेत्र धार्मिक, साँस्कृतिक, प्राकृतिक हिसावले निकै महत्वपूर्ण छ । समुन्द्रि सतहबाट करिब १६५६ मिटर उचाइ रहेको मिर्लुङकोट तनहुँको दोश्रो अग्लो पहाडी चुचुरो हो । बाइस्से चौबिस्से राज्यका पालाको दरबारसंगै ऐतिहासिक महत्व बोकेका भग्नाशेसहरु अझै देख्न सकिन्छ । योसंगै यस क्षेत्रको धार्मिक…
पुरा पढ्नुहोस -
२६ कार्तिक २०८०, आईतवार ११:२२देउसी भैलो
तनहुँको दमौली बजारमा शनिबार दिउँसो देउसी भैलो खेल्दै म्याग्दे गाउँपालिका-१ मानहुँ स्थित धारादी नमुना आमा समूह। देउसी भैलोबाट संकलित रकमबाट आमा समूहको भवन बनाउने योजना उनिहरुको रहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ कार्तिक २०८०, आईतवार ११:१४सडक व्यापार
तनहुँको दमौली स्थित ट्राफिक चोकको राजमार्ग लाइनमा तरकारी, फलफूल बिक्री वितराण गर्दै व्यापारीहरु । व्यास नगरपालिकाले सडक व्यापारलाई व्यवस्थित बनाउन नसक्दा बजार क्षेत्र अस्थव्यस्थ बन्नुका साथै पैदाल यात्रुले असुरक्षित रुपमा यात्रा गर्नुपर्ने बाध्यता छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ कार्तिक २०८०, आईतवार ११:१३भाइटिका र भाइमसला
तनहुँको दमौली स्थित भोर्लेटारचोकमा शनिबार तिहार पर्वमा दाजभाईलाई लगाइदिने सप्तरङ्गि भाइटिका र भाइ मसाल खरिद बिक्रि गरिदै । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ कार्तिक २०८०, शनिबार १३:२९जाजरकोट भुकम्प पीडितलाई सहयोगार्थ रक्तदान
जाजरकोट भुकम्पबाट पीडितहरुलाई सहयोगार्थ तनहुँको बन्दीपुरमा शुक्रबार आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरु । नेपाल रेडक्रस सोसाइटी चितनको प्राविधिक सहयोगमा बन्दीपुर परिश्रमी युवा समुह, रेष्ठुरेण्ट बाल एसोसियसन (रेबान) तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइ, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर बजार इकाइ, बन्दीपुर…
पुरा पढ्नुहोस -
२४ कार्तिक २०८०, शुक्रबार ११:४४स्वास्थ्य परीक्षण शिविर
तनहुँको आँवुखैरेनी गाउँपालिकाको सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय तनहुँले विहीबार सञ्चालन गरेको क्षयरोग (टि.बी.) स्त्रिmनिङ सक्रिय खोजपड्ताल शिविरमा आएका स्थानीय सेवाग्राहीहरु । शिविरमा निःशुल्क रुपमा खकार तथा सुगर, प्रेसर परीक्षण गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ कार्तिक २०८०, शुक्रबार ११:२३विश्वकर्मा आरनमा फलामका सामग्री बनाउँदै
पोखरा महानगरपालिका-१७ ढुंगुसाघुमार्गको विपलतरास्थित आरनमा फलामका सामग्री निर्माण गर्दै भरत विश्वकर्मा । विदेशबाट फर्केका उनका लागि यतिखेर मौलिक पेशा आरन जीविकोपार्जनको आधार बनेको छ । तस्बिर : हरिप्रसाद बास्तोला/रासस
पुरा पढ्नुहोस -
२४ कार्तिक २०८०, शुक्रबार ११:२२तिहारका लागि फूल टिप्दै कृषक
तनहुँको शुक्लागण्डकी नगरपालिका-३ स्थित पहरेटारका देउनारायण श्रेष्ठले उत्पादन गरेका सयपत्री फूल बिक्रीका लागि टिप्दै । फूलको माग बाहिरबाट आएपनि यहाँ उत्पादित फूल स्थानीय बजारमै खपत हुने कृषक श्रेष्ठले बताए । तस्विर : राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस