फाेटाे फिचर
-
१३ कार्तिक २०७९, आईतवार १२:४१कलेस्ती फाँटमा धान पाक्यो (फोटोफिचर)
तनहुँको व्यास नगरपालिका-९ को कलेस्ती उपत्यकाको गजौडेमा पाक्दै गरेको धान । तस्विर : सुनिता आचार्य/भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ कार्तिक २०७९, मंगलवार १२:२१भाईटिकाका लागि माला
तनहुँको दमौलीमा सोमबार मखमलीको माला खरिद बिक्री गरिदै । भाईटिकाका दिन दिदीबहिनीहरुले दाजुभाईलाई टिका लगाएर मखमली, सयपत्री लगायतका फूलका माला लगाइदिने परम्परा छ । तनहुँमा यस वर्ष एउटा माला १५० रुपैयाँसम्ममा खरिदबिक्री भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ कार्तिक २०७९, मंगलवार १२:०४देउसीभैलोको रौनक
तनहुँको दमौलीमा सोमबार म्याग्दे गाउँपालिकाबाट भैलो खेल्न आएका महिलाहरु । तिहार पर्वका अवसरमा यतिबेला दमौली बजार क्षेत्रमा देउसीभैलो खेल्नेको भिडभाड लागेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ कार्तिक २०७९, सोमबार १२:४४तिहारमा देउसी भैलो
नेपालीको दोश्रो ठूलो चाड तिहार पर्वको अवसरमा तनहुँको दमौली बजारमा देउसी भैलो खेल्दै व्यास-५ अलैचेको लाली गुराँस आमा समूहको टोली । दमौली बजारमा ग्रामीण क्षेत्रका आमा समुह, क्लव तथा विभिन्न युवायुवतीहरुको समूहले देउसी भैलो खेली रकम संकलन गर्न थालेका छन् । तस्विर : निशा थापा…
पुरा पढ्नुहोस -
६ कार्तिक २०७९, आईतवार ११:३२बन्दिपुरको चिनो
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दिपुर घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटकहरु बन्दिपुरको नाम लेखिएका सामाग्रि चिनोका रुपमा खरिद गर्दै । तस्विर : सविन लामिछाने/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ कार्तिक २०७९, बिहीबार ११:४७अध्ययन टोलीसंग सामुहिक तस्विर
पाकिस्तानबाट तनहुँको व्यास नगरपालिका आइपुगेको टोलीसंग बुधबार सामुहिक तस्विर । जि.आई.जेड, पाकिस्तानको स्थानीय सरकार सहयोग कार्यक्रम, खैबर-पख्तुनख्वा र पंजाव प्रान्तमा संचालित परियोजनाले पाकिस्तान सरकारलाई नागरिकको राजनैतिक सहभागिता बढाउन र स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गरेको छ । यसै सन्दर्भमा उक्त…
पुरा पढ्नुहोस -
३ कार्तिक २०७९, बिहीबार ११:३६बालबालिकालाई भिटामिन ए खुवाउँदै
तनहुँको व्यास नगरपालिका-३ दमौलीमा बुधबार बिहान बालकलाई भिटामिन ए खुवाउँदै स्वास्थ्य स्वयंसेविका । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ कार्तिक २०७९, बुधबार १२:४०फाइनलमा पुग्ने प्रतिस्पर्धा
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको दमौलीमा जारी महिला बास्केटबल प्रतियोगितामा मंगलबार बिहान सेमिफाइनलमा भिड्दै सुदुरपश्चिम र बागमती प्रदेशका खेलाडी । प्रतियोगितामा ८३-२५ अंकले सुदुरपश्चिमलाई पराजित गर्दै बागमती प्रदेश फाइनलमा प्रवेश गरेको छ । व्यास-१ स्थित निर्मल माध्यमिक विद्यालयको कोर्टमा बुधबार दिउँसो ३ बजे आर्मी…
पुरा पढ्नुहोस -
२ कार्तिक २०७९, बुधबार १२:१९पोखरा विमानस्थलको टर्मिनल भवन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्टर्मिनल भवन । विमानस्थल सन् २०२३ जनवरीमा सञ्चालनमा ल्याउने नेपाल उड्डययन प्राधिकरणले जनाएको छ । तस्बिर : जमुना वर्षा शर्मा/रासस
पुरा पढ्नुहोस