फाेटाे फिचर
-
१३ मंसिर २०७८, सोमबार ११:०९फेवातालको डुंङ्गामा पर्यटक
पोखराको फेवातालमा डुङ्गा शयर तथा तालबाराही मन्दिर दर्शनका लागि आएका आन्तरिक पर्यटकको भिड । तस्विर : राधिका कँडेल/रासस
पुरा पढ्नुहोस -
१२ मंसिर २०७८, आईतवार ११:२८सडक सिमाको रुख कटान
पृथ्वीराजमार्गलाई विस्तार कार्यक्रम अन्तरगत तनहुँको आँवुखैरीनमा सडक सिमा क्षेत्र भित्र पर्ने रुखहरु कटान गर्दै मजदुरहरु । मुग्लिङ-पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख काटिने भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ मंसिर २०७८, आईतवार ११:२२मानहुँकोटमा पर्यटक
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा पुगेको आन्तरिक पर्यटक । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० मंसिर २०७८, शुक्रबार ११:४५(no title)
घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको व्यास नगरपालिकाको आयोजनामा बिहीबार दमौली बजारमा निकालिएको र्यालीमा सहभागी । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ मंसिर २०७८, बिहीबार ११:४९हिमालको काँखमा भलिबल प्रतियोगिता
हुम्लामा योङ्ग स्टार क्लबले आयोजना गरेको दशौं संस्करणको अन्तर गाउँपालिका भलिवल प्रतियोगिता खेलमा सिमकोट गाउँपालिका “ए” र “बि” महिला खेलाडी प्रतिस्पर्धा गर्दै । तस्विर : दाने बोहरा/रासस
पुरा पढ्नुहोस -
९ मंसिर २०७८, बिहीबार ११:४७दमौली अस्पताल आसपास सरसफाई
नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान तनहुँको दमौली अस्पताल आसपास बुधबार सरसफाई गर्दै । नेकपा एमालेको दशौं महाधिवेशनको सन्दर्भमा अखिलका कार्यकर्ताले दमौली अस्पताल आसपास सरसफाई गरेका हुन् । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०७८, मंगलवार ११:४३गन्तव्य तर्फको यात्रा
तनहुँको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथिको झोलुङ्गु पुल तर्दै गरेका एक वृद्धा र युवती । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ मंसिर २०७८, मंगलवार ११:४१बालबालिकालाई खोपसंगै सरसफाई सचेतना
तनहुँको आँवुखैरेनी स्वास्थ्य चौकीमा बालबालिकालाई नियमित खोप लगाउन आएका अभिभावकहरु । स्वाथ्य चौकीले नियमित खोप मार्फत सरसफाइ प्रबर्द्धन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ मंसिर २०७८, सोमबार १५:५५एकल तथा दलित महिलालाई मौरीघार
तनहुँको भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल विभिन्न वडाका एकल तथा दलित महिलालाई मौरी घार वितरण गर्दै । उपमेयरसँग विपन्न दलित तथा एकल महिला कार्यक्रम अन्तर्गत नगरपालिकाका वडा नम्बर ४, ५, ७, ८ र ९ का विपन्नलाई मौरी घार वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस