फाेटाे फिचर
-
२८ भाद्र २०७८, सोमबार ११:४०बालबालिकालाई स्वाथ्य सुरक्षा शिक्षा
तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले भौतिक रुपमा पठनपाठन शुरु गरेसंगै बालबालिकालाई कोरोना भाइरस संक्रमणबाट कसरी सुरक्षित रहन सकिन्छ र के कस्ता स्वास्थ्य सावधानी अपनाउने विषयमा जानकारी गराउँदै स्टाफ नर्स समिक्षा भण्डारी । विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आइतबाराट भौतिक रुपमा पठनपाठन…
पुरा पढ्नुहोस -
२७ भाद्र २०७८, आईतवार ११:५६जिदिखोलामा निर्माणाधिन पुल
तनहुँको भीमकाली मोटरमार्ग अन्तरगत जिदिखोलामा निर्माणाधिन पुल । आगामि दशै पर्व अगावै पुल निर्माण कार्य सम्पन्न गराउन र निर्माणको अवस्थाका बारेमा जानकारी लिन प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले) तनहुँका अध्यक्ष केदार सिग्देल सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । टोलीले यो पुलसंगै तनहुँका निर्वाचन…
पुरा पढ्नुहोस -
२७ भाद्र २०७८, आईतवार ११:४३बुद्धिचाल प्रतियोगिता
राष्ट्रिय युवा संघ नेपाल देवघाट गाउँपालिका कमिटीको आयोजना र जिल्ला बुद्धिचाल संघ तनहुँको समन्वयमा देवघाटमा आयोजित बुद्धिचाल प्रतियोगितामा सहभागिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ भाद्र २०७८, आईतवार ११:४०सप्तऋषिको पूजा आराधना
हरितालिका तीज पर्व अन्तरगत भाद्र शुक्ला पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीमा सप्तऋषिको पूजा आराधना गर्दै तनहुँको भानु नगरपालिका-१३ मिर्लुङका महिलाहरु । ऋषिपञ्चमीसंगै यस वर्षो तीज पर्व पनि सम्पन्न भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ भाद्र २०७८, शुक्रबार १०:४१लापरवाही बढ्यो
तनहुँको दमौलीबाट आफ्नो गन्तव्य तर्फ निस्केका यात्रुहरु । निषेधाज्ञा खुकुलो बनेसंगै अहिले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सबै क्षेत्र खुल्ला गर्दै लगिएपनि नागरिकस्तरबाट भएको लापरवाहीले कोरोना संक्रमण जोखिम बढ्दै गएको छ । तनहुँका बजार क्षेत्र खुल्ला भएपछि सर्वसाधारणहरु आफ्नो दैनिकीलाई लयमा फर्काउन तल्लिन भएपनि सहि…
पुरा पढ्नुहोस -
२५ भाद्र २०७८, शुक्रबार १०:३७तीज पर्वमा लाखे नृत्य
तनहुँको दमौलीका नेवार समुदायले तीज पर्वका अवसरमा बिहीबार प्रस्तुत गरेको लाखे नृत्य । पछिल्लो समय लाखे नृत्य हराउँदै गएको परिवेशमा दमौलीका नेवार समुदायका युवाहरु भने यसलाई संरक्षणमा जुटेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ भाद्र २०७८, बुधबार ११:०४विद्यालयबाट घर फर्कदै विद्यार्थी
तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थीहरु पठनपाठन सकेपछि घर तर्फ फर्कदै । विद्यार्थी संख्या धेरै भएका कारण विद्यालयले जोरविजोरका आधारमा विद्यार्थीहरुलाई सहभागि गराइ प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ भाद्र २०७८, बुधबार १०:४३निजामती सेवा दिवसमा सरसफाई
१८औं निजामती सेवा दिवसको अवसरमा कार्यालय प्राङ्गणमा सरसफाई गर्दै भिमाद नगरपालिकाका कर्मचारीहरु। ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुसासन’ भन्ने मूल नाराका साथ तनहुँका १० पालिका तथा विभिन्न विषयगत कार्यालयका कर्मचारीहरुले सरसफाई, वृक्षारोपण तथा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान लगायतका कार्यक्रम गरेका…
पुरा पढ्नुहोस -
२३ भाद्र २०७८, बुधबार १०:४२बाढीपहिरो पीडित चेपाङलाई जस्तापाता
तनहुँका बन्दिपुर गाउँपालिका वडा नं. १ र ३ का बाढीपहिरो पीडित चेपाङ समुदायलाई जस्तापाता वितरण गरिदै । असल छिमेकी नेपालले गाउँपालिका मार्फत बाढीपहिरो पीडित चेपालङ समुदायलाई ३ बण्डल जस्तापाता, १ पाता प्लेन पत्ता र काटी लगायतका सामाग्री उपलब्ध गराएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस