फाेटाे फिचर
-
२७ आश्विन २०८२, सोमबार १२:२७मादी नदीमा निर्माणाधिन पक्कि पुल
तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको निर्माणाधिन पक्कि पुल । पृथ्वी राजमार्गको सबैभन्दा लामो चार लेनको ‘आर्क डिजाइन’मा निर्माण गरिने उक्त पुल निर्माणका लागि वि.सं. २०७९ साउन २६ गते जेडआइष्ट अन्नक जेभीसँग सम्झौता गरिएकोमा गत भदौ २१ गते म्याद सकिएको छ भने पुलको…
पुरा पढ्नुहोस -
२७ आश्विन २०८२, सोमबार १२:२०चरेर फर्कदै बाख्रा
तनहुँको बन्दीपुरका कृषकहरु बाख्रा चराएर घर तर्फ ल्याउँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ आश्विन २०८२, आईतवार १२:३०बन्दीपुरको चिनो
तनहुँको बन्दीपुर घुम्न आएका आन्तरिक पर्यटकहरु विभिन्न समुदायको भेषभूषामा सजिएर तस्विर खिचाउँदै । पर्यटकीय सिजन सुरु भएसंगै बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ आश्विन २०८२, आईतवार १२:२८बन्दीपुरको आकर्षण “मिनी ग्रेटवाल“ मुकुन्देश्वरी पदमार्ग
तनहुँको पर्यटकीय नगरी बन्दीपुर–२, थानीमाई मन्दिर नजिकै निर्माण गरिएको ‘मुकुन्देश्वरी पदमार्ग’ चीनको ग्रेटवालको झल्को दिने शैलीमा तयार पारिएको आकर्षक पर्खाल र सुन्दर दृश्यावलोकन स्थलले पर्यटकलाई लोभ्याउने नयाँ गन्तव्य बनेको छ । तस्बिरः सागर गिरी/रासस
पुरा पढ्नुहोस -
२२ आश्विन २०८२, बुधबार १३:२२फूल्यो सयपत्री फूल
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जुु श्रेष्ठले लगाएको सयपत्री फूल खेती । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूल फुल्न थालेपछि उनले बजार खोजेकी छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ आश्विन २०८२, मंगलवार १२:५५सकियो दशैं, धान पनि पाक्यो
तनहुँको ऋषिङ गाउँपालिका–५ रूपटारका कृषकहरु पाकेको धान काट्दै । यस वर्षको दशैं सकिए लगत्तै कृषकहरु पाकेको धान खेती थन्काउन व्यस्थ हुन थालेका छन् । केही दिन अगाडिको झरिले पाकेको धानमा क्षति पु¥याउने चिन्तामा रहेका कृषकहरु पानी पर्न छाडी घाम लाग्ने थालेसंगै पाकेको खेती थन्काउन हतारिएका…
पुरा पढ्नुहोस -
२१ आश्विन २०८२, मंगलवार १२:५३गाउँमा दशै मनाएर सहर झर्नेको भिड
तनहुँको ग्रामीण क्षेत्रमा दशैं पर्व मनाउन गएकाहरु सोमबार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार चोकमा बसबाट ओर्लदै । दशैं पर्व मनाउन गएकाहरुका कारण केही दिन गाउँमा चहलपहल बढेपनि दर्शै सकिएसंगै मानिसहरु बजार तथा आफ्नो पेशा व्यवसायमा फर्कन थालेसंगै गाउँ पुनः सुनसान हुन थालेको छ…
पुरा पढ्नुहोस -
२० आश्विन २०८२, सोमबार १२:१६व्यावसायिक गोलभेडा खेती
तनहुँको भिमाद नगरपालिका–९ सखेपका डोलराज गुरुङ पाकेको गोलभेडा बिक्री गर्नका लागि टिप्दै । गुरुङले व्यावसायिक रुपमा गोलभेडा र अकबरे खुर्सानी खेती गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ आश्विन २०८२, शुक्रबार ०८:२१प्राकृतिक छटाले भरिपूर्ण तनहुँको मिर्लुङ्कोट क्षेत्रको हरियाली दृश्य
प्राकृतिक छटाले भरिपूर्ण तनहुँको मिर्लुङ्कोट क्षेत्रको हरियाली दृश्य । जिल्लाको दोश्रो उच्च पहाडी भूधरातल क्षेत्रमा फैलिएको मिर्लुङकोट प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक हिसाबले महत्त्वपूर्ण रहेकोछ । यो क्षेत्र ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य भएपनी यसको प्रवर्द्धन र पूर्वाधार विकासमा स्थानीय तथा सरोकारवाला निकायको उचित ध्यान पुग्न…
पुरा पढ्नुहोस