फाेटाे फिचर
-
२८ फाल्गुन २०८१, बुधबार ११:००कोदोको सेल रोटी
तनहुँको डुम्रेमा जारी चौथो डुम्रे साँस्कृतिक तथा व्यपारिक महोत्सवस्थलमा कोदो र फापरको पिठोबाट सेल रोटी बनाउँदै व्यवसायी महिला । तनहुँको भानु नगरपालिका–२ थक्रेकस्थित अनुग्रह कृष तथा पशु फर्म समेत सञ्चालन गरेको समुहले जिल्लामा हुने मेला महोत्सवमा अर्गानिक कोदोको मःम, सेल रोटी, कफी लगायतका परिकार बनाएर…
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०८१, मंगलवार १०:५५वर्च्याङ गाउँका घरघरमै खानेपानीको धारा
तनहुँको म्याग्दे गाउँपालिका–१ वर्च्याङकी एक महिला आफ्नो घरको आँगनमा रहेको धारामा सरसफाई गर्दै । एक गाग्री खानेपानीका लागि २/३ घण्टा समय खर्चदै आएका यहाँका बासिन्दाले अहिले तनहुँ जलविद्युत आयोजनाको आर्थिक सहयोगमा लिफ्ट प्रविधिको खानेपानी आयोजनाबाट एक घर एक धारा जडन गरेपछि सहज रुपमा पानीको उपभोग…
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०८१, मंगलवार १०:४६ऋषिङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता
तनहुँको ऋषिङ गाउँपालिकाले स्थापना दिवसका अवसरमा सोमबार आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय खुल्ला लोक गीत नृत्य प्रतियोगितामा नृत्य गर्दै छात्राहरु । प्रतियोगितामा शिव सरस्वती मावि प्रथम, शुक्ला मावि द्वित्तीय, शान्ति मावि तृतीय र दिपक माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका विजेताहरुलाई…
पुरा पढ्नुहोस -
२६ फाल्गुन २०८१, सोमबार १०:२७आलु थन्काउने तयारी
तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित श्री सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा गरेको आलुखेतीबाट उत्पादन भएको आले थन्काउने तयारी गर्दै कृषकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०८१, शुक्रबार १०:५८पहिरो नियन्त्रणका लागि टेवा पर्खाल
तनहुँको भिमाद नगरपालिका–९ स्थित पाङ्मीमा पहिरो नियन्त्रणका लागि तारजालीको प्रयोग गरी निर्माण गरिएको टेवा पर्खालको निरिक्षण गर्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेल सहितको प्राविधिक टोली। टोली भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिएको योजनाहरुको अनुगमन तथा निरीक्षण गरेको थियो…
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०८१, शुक्रबार १०:५१कृषकको खेतबारीमा प्राविधिक
तनहुँको भानु नगरपालिका–५ का कृषक श्याम श्रेष्ठको फार्मको निरीक्षण गर्दै नगरपालिकाका कृषि शाखाका प्राविधिकहरु । कृषकको काउली, बन्द खेतीमा रोगको संक्रमण देखिएपछि कृषि प्राविधिकहरुले निरीक्षण गरी समास्याको समाधान खोजेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०८१, शुक्रबार १०:४९विमलनगरको चुनपहरा खण्डमा सडक विस्तार
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरा खण्डमा सडक विस्तार कार्य तीव्र रूपमा अघि बढाइदै । पहरा कटान गर्न अप्ठ्यारो भएकाले मस्र्याङ्दी नदीको किनारमा पर्खाल निर्माण गरी चार लेनको सडक निर्माण गर्ने काम भइरहेको छ । तस्वीर : सागर…
पुरा पढ्नुहोस -
२२ फाल्गुन २०८१, बिहीबार १३:१८वन्यजन्तुलाई वनमै पानी पोखरी
तनहुँको ऋषिङ गाउँपालिका–५ स्थित सिद्ध सामुदायिक वनमा डिभिजन वन कार्यालय तनहुँले निर्माण गरेको पानी पोखरी । पानी खोज्दै वन्यजन्तु बस्ति छिर्दा हुने मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण र वाटर रिचार्जका लागि पानी पोखरी निर्माण गरिएको कार्यालय जनाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ फाल्गुन २०८१, बिहीबार १३:०६दमौलीमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली बजार खण्डमा सडक विस्तारलाई तीब्रता दिंदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तार कार्यलाई तीब्रता दिंदै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस