फाेटाे फिचर
-
७ बैशाख २०८१, शुक्रबार १३:२६बालबालिकालाई भिटामिन ए र नियमित खोप
तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बालबालिकालाई विहीबार नियमित खोप लगाउँदै स्वास्थ्यकर्मी । केन्द्रमा बैशाख ६ र ७ गते छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनुका साथै नियमित खोप समेत सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ बैशाख २०८१, शुक्रबार १३:१३लुम्बिनी, पर्यटन र प्याकेजमा घुमफिर
मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मन पर्दछ । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाउँदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न…
पुरा पढ्नुहोस -
७ बैशाख २०८१, शुक्रबार १२:३७आँवुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन
तनहुँको आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी अस्पताललाई नेपाल सरकार स्वास्थ आपूर्ति व्यवस्थापन महाशाखा टेकु काठमाडौंले उपलब्ध गराएको २ थान डायलाइसिस मेसिन । नेपाल सरकारवाट विपन्न नागरिक कार्यक्रम (डायलाइसिस)मा सुचिकृत भएपछि आँवुखैरेनी अस्पतालले प्रती उपचार सेसन २ हजार ५०० रुपैयाँसम्म नेपाल सरकारबाट प्राप्त गर्ने भएको छ । गाउँपालिकाले…
पुरा पढ्नुहोस -
६ बैशाख २०८१, बिहीबार १०:०५खड्गदेवी मन्दिर
पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा रहेको ऐतिहासिक र पूरातात्विक महत्वको सम्पदा खड्गेवदी मन्दिर । सबैका साझा सांस्कृतिक सम्पदाकाको रुपमा सबै जातजाति बीचमा एकताको प्रतिकका रूपमा चिनिने खड्गदेवी मन्दिर बन्दीपुरबासीले इस्टदेवताका रुपमा पुज्ने गर्दछन् । दुर्गादेवी शक्तिको रूपमा स्थापित खड्गदेवीलाई शक्तिपीठको प्रारुप लिइन्छ भने बन्दीपुर विद्यापीठको केन्द्रको…
पुरा पढ्नुहोस -
५ बैशाख २०८१, बुधबार १२:३९मादी नदीमा निर्माणाधीन पुल
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि पक्की पुल निर्माण गरिदै । एक अर्ब २१ करोड रुपैयाँको लागतमा पुल निर्माण कार्य अगाडि बढाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ बैशाख २०८१, सोमबार १२:३३ऐतिहासिक मन्दिर
तनहुँको ऋषिङ गाउँपालिका-७ कोटदरबारमा रहेको ऐतिहासिक महत्वको ज्यामिरे माई मन्दिर । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ बैशाख २०८१, आईतवार ११:०१नयाँ वर्षमा छाब्दी बाराहीको दर्शन
नयाँ वर्ष २०८१ को पहिलो दिने शनिबार तनहुँको व्यास नगरपालिका-१४ स्थित छाब्दी बाराही मन्दिरको दर्शन गर्न पुगेका भक्तजनहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ चैत्र २०८०, बिहीबार १३:०२शिसाघाटमा निःशुल्क स्वास्थ्य शिविर
तनहुँको व्यास नगरपालिका-६ शिसाघाटमा बुधबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय । शहीद विष्णु जमरकट्टेल र स्व. तिलबहादुर शाहीको स्मृतिमा आयोजित शिविरको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शुभारम्भ गरेका थिए । विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा सञ्चालित शिविरबाट करिब पाँच सय जनाले उपचार सेवा…
पुरा पढ्नुहोस -
२९ चैत्र २०८०, बिहीबार १२:३३गोरखा-जितगढी यात्राको टोली तनहुँसुरमा
नेपाली सेनाको गोरखा-जितगढी यात्राको टोली गोरखा हुँदै बुधबार तनहुँको तनहुँसुर दरबामा आइपुगेको छ । ऐतिहासिक गोरखा, तनहुँ, पाल्पाहुँदै जितगढीसम्मको ३०५.५ किलोमिटर पदयात्रामा निस्किएको टोलीमा श्री रुरु भैरवदल गण भानु-१ भन्सारले श्री काली भन्जन गण (इ) ब्यास-५ लाई झण्डा बुझाएर भानुको टिम फर्किएको छ । तस्विर…
पुरा पढ्नुहोस