मनोरन्जन
-
मनोरन्जन
रेशम गुरुङको शब्द, लयको ‘जाम माया पोखरा’ कौरा/चुड्का गीत सार्वजनिक
तनहुँ : रेशम गुरुङको शब्द, लयमा रहेको ‘जाम माया पोखरा’ बोलको कौरा/चुड्का गीत सार्वजनिक गरिएको छ । गीतमा रेशम गुरुङ, लोक तथा दोहोरी गायक सुरेन्द्र गुरुङ र जुना श्रीष मगरको आवाज, आनन्द गुरुङ र लक्ष्मी गुरुङको अभिनयमा मौलिक गीत सार्वजनिक गरिएको हो । मगर र…
पुरा पढ्नुहोस -
अर्थ
एप्पलको फिल्म ‘टासी’को बन्दीपुरसहित नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान
तनहुँ : अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीयस्थल बन्दीपुरमा फिल्म खिचिएको छ । त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरिएको थियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले नेपाली…
पुरा पढ्नुहोस -
मनोरन्जन
के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र
काठमाडौँ : घर सम्झँदा तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास दिने थलो, हाँसो खुसीसँगै खिलखिलाउँदो परिवार । अपनत्व अनि नचाहिँदो अनुशासनभन्दा पर शान्त संसार, शान्तिको संसार । अब भाडामा बस्दाखेरीको अवस्था सोचौँः किचकिचे घरबेटी भए ? कडा नियम भए ? त्यहाँ बिस्तारै हराउँदै जाने…
पुरा पढ्नुहोस -
मनोरन्जन
डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’
काठमाडौँ : जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको…
पुरा पढ्नुहोस -
मनोरन्जन
नयाँ वर्षको अवसरमा आज होटल व्यवसायी तनहुँले दमौलीमा सांगितिक साँझ गर्दै
दमौली : नयाँ वर्ष वि.सं. २०८२ का अवसरमा होटल व्यवसायी संघ तनहुँले आज साँझ दमौलीमा सांगितिक साँझ गर्दैछ । संघले नेपाली नयाँ वर्षको अवसर पारी आज चैत ३१ गते सांगितिक साँझ आयोजना गरेको हो । संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नयाँ वर्षमा…
पुरा पढ्नुहोस -
मनोरन्जन
विसं २०८१ : ६२ नेपाली चलचित्र प्रदर्शन
काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रु ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ ।…
पुरा पढ्नुहोस -
अर्थ
होटल व्यवसायी संघ तनहुँले नयाँ वर्षमा सांगितिक साँझ गर्ने
दमौली : नयाँ वर्ष वि.सं. २०८२ का अवसरमा होटल व्यवसायी संघ तनहुँले सांगितिक साँझ गर्ने भएको छ । संघले नेपाली नयाँ वर्षको अवसर पारी चैत ३१ गते सांगितिक साँझ आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी संघले कार्यक्रम बारे जानकारी गराएको छ ।…
पुरा पढ्नुहोस -
मनोरन्जन
वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?
काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख…
पुरा पढ्नुहोस -
मनोरन्जन
नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’
काठमाडौँ : ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । जसले नेपाली चलचित्रका लागि विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज ग¥यो । नेपालको गामीण परिवेश र सामाजिक…
पुरा पढ्नुहोस -
अर्थ
फागुपूर्णिमाका दिन डुम्रे महोत्सवमा “ब्ल्याकफेदर”को लाइभ कन्सर्ट
डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा फागुपुर्णिमका दिन शुक्रबार साँझ कन्सर्ट हुने भएको छ । पछिल्लो समय निकै चर्चित र दर्शकको रोजाइमा पर्न सफल ब्ल्याकफेदरको लाइभ कन्सर्ट हुने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । युवाहरूको चाहनालाई ध्यानमा राखी चर्चित…
पुरा पढ्नुहोस -
अर्थ
शुक्लागण्डकी महोत्सवमा आज दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने
शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर आउने भएका छन् । आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अनुसार आज दुर्गेश थापाको धमाकेदार प्रस्तुति रहने भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहने अपेक्षा छ । उनले साँझ ६ बजेपछि…
पुरा पढ्नुहोस -
मनोरन्जन
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु
काठमाडौँ : महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’…
पुरा पढ्नुहोस