साहित्य
-
Top 3 Feature Posts
तनहुँको दमौलीमा चार वर्षपछि सुरु भयो रचना वाचन शृङ्खला
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँमा आबद्ध साहित्यकार प्रत्येक महिनाको दोस्रो शनिबार एकठाउँमा भेला हुन्थे । आफूले रचना गरेका साहित्य वाचन गर्थे । यो शृङ्खला चलेको ३७ महिना भइसकेको थियो तर त्यहीँबेला चार वर्षअघि कोरोना महामारी फैलिएपछि यो शृङ्खला रोकियो । प्रतिष्ठानले चार वर्षअघि रोकिएको अभियान शनिबारदेखि…
पुरा पढ्नुहोस -
साहित्य
मातातीर्थ औंसीको अवसरमा ‘आमा’ लघुकथा सङ्ग्रह विमोचन
भानु नगरपालिका-४ निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको बुधबार एक कार्यक्रम बीच विमोचन गरिएको छ । ढकालकै जन्मस्थान भानु-४ ठाँटीको चौर बाल उद्यानमा राष्ट्रिय भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मी कुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरेका…
पुरा पढ्नुहोस -
समाचार
डा लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ। तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा शनिबार आयोजित एक कार्यक्रममा डा लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो। क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि रु २५…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चुँदीरम्घालाई राष्ट्रिय एकताको केन्द्र र साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपति पौडेलको जोड
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्ने धारणा व्यक्त गरेका छन् । भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आज यहाँ आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र…
पुरा पढ्नुहोस -
साहित्य
शिःसाघाटमा जाम
चैते दशै एकादशी शिवरात्री मेला साजाटारको चौतारीमा बिहानको बेला ठेलो सरी ठाडोभाका गीताङ्गेको धाम् नेपालकै मध्यबिन्दु शिःसाघाटमा जाम् उत्तर बग्ने बिलमादे, पश्चिम बग्ने मोदी । बिचमा बग्ने थुंदी खोला पूर्व बग्ने मादी ।। पूर्व-पश्चिम्, उत्तर-दक्षिण नाप्दा पर्ने बीच । चंदौलाथोक गैरीस्वाँरा हलाकीचौतारा नै माझ ।।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पक्की सडकमा खानेपानी, टेलिकम्युनिकेशनको काम गर्दा नगरपालिकासंग स्वीकृति लिनुपर्ने
तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्र भित्रका पक्की सडकमा खानेपानी तथा टेलिकम्युनिकेशनका काम गर्दा नगरपालिकासंग स्वीकृति लिनुपर्ने भएको छ । कालोपत्रे सडक काट्ने र मर्मत नगरी छाड्ने प्रवृत्ति बढेका कारण नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरकार्यापालिकाको सोमबार बसेको बैठकले पक्की सडकहरुमा खानेपानी, टेलिकम्युनिकेशनका कामका लागि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कृषि उपज बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित
आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्दु्रक स्थानीय बजारमा खपत हुँदै आएको छ । उक्त क्षेत्रमा उत्पादित साग र गुन्दु्रक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रुपमा बिक्री हुँदै आएपछि यहाँका किसान खुसी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा…
पुरा पढ्नुहोस -
साहित्य
गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा तेजबहादुर च्हाक्ली तमू
पोखरा : गुरुङ साहित्यिक मञ्च नेपालको तेस्रो अधिवेशनबाट अध्यक्षमा तेजबहादुर च्हाक्ली तमू सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा लेकाली चुलोमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा मिश्र गुरुङ (कोशी प्रदेश संयोजक), कोषाध्यक्षमा जसु गुरुङ, सह- कोषाध्यक्षमा छम गुरुङ (बाग्मती प्रदेश संयोजक…
पुरा पढ्नुहोस -
साहित्य
र्यान्डमको शतक शृङ्खलामा ‘अन्तर’को चर्चा
पोखरा । पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्त्वपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक…
पुरा पढ्नुहोस -
साहित्य
तनहुँका आकाशलाई बागलुङमा शक्ति पुरस्कारबाट पुरस्कृत
रण स्मृती पुरस्कार संस्थाले तनहुँका साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार प्रदान गरेको छ । संस्थाको ३१औं वार्षिकोत्सवका अवसरमा बुधबार बागलुङमा आयोजित एक कार्यक्रममा अधिकारीलाई पुरस्कृत गरिएको हो । शक्ति बहादुर खड्काले आफ्नो बुबाको स्मृतीमा स्थापन गरिएको रण स्मृती पुरस्कारबाट २०५० सालदेखि हरेक वर्ष साहित्य क्षेत्रमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
चुँदीरम्घामा २१०औं भानु जयन्ती मनाइयो, जन्मस्थलको विकास प्रवर्द्धनका लागि सहयोगगर्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता
नेपाली भाषाको भाषिक एकीकरण गरेका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विविध कार्यक्रम गरी भानुलाई स्मरण गरिएको छ । भानुभक्तको जन्मस्थल भानु नगरपालिका-४ चुँदीरम्घामा असार २९ गते अर्थात भानुजयन्तीमा विविध कार्यक्रम गरी मनाइएको छ । भानुजयन्तीका अवसरमा भानु जन्मस्थल विकास समितिले आयोजना गरेको कार्यक्रम सहभागि भएको गण्डकी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको…
पुरा पढ्नुहोस