रोचक खबर
-
Top 3 Feature Posts
१३ जेष्ठ २०८०, शनिबार १२:०३पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि…
पुरा पढ्नुहोस -
रोचक खबर
२१ फाल्गुन २०७९, आईतवार १६:१७बेहुला मातेपछि विवाह नै रद्द…
घरमा बिहेवारी हुँदा को खुसी हुँदैन र ? त्यस्तै खुसी थिए बाराको कलैया उपमहानगरपालकिा–१० मटिअर्वाको एक परिवार । तर बेहुला लिएर जन्ती जाँदा साथीहरुले मादक पदार्थमा नशालुपदार्थ मिसाएर खुवाइदिएपछि भने विवाह नै रद्द भयो । त्यसपछि भने बेहुलाको परिवार रनभुल्लमा परे । घटना साताअघि फागुन १० बुधबारको हो । कलैया…
पुरा पढ्नुहोस -
रोचक खबर
३ फाल्गुन २०७९, बुधबार १०:५०रुसी महिलाहरू बच्चा जन्माउन किन अर्जेन्टिना गइरहेका छन् ?
हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् । अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार अर्जेन्टिना पुगेका सबै रुसी महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा छन् । ती महिलाहरुले अर्जेन्टिनामा आफ्नो बच्चा…
पुरा पढ्नुहोस -
रोचक खबर
१५ मंसिर २०७९, बिहीबार १७:१३दुलहाले स्टेजमा दुलहीलाई चुम्बन गरे, बेहुली पुगिन् थाना
भारतको उत्तर प्रदेशमा एक विवाह समारोहमा दुलहाले सबैको अगाडि दुलहीलाई चुम्बन गरिदिए । तर उनलाई थाहा थिएन कि उनको यस्तो व्यवहारले कतिसम्मको लफडा निम्त्याउनेछ । दुलहाले दुलहीलाई चुम्बन गर्नेबित्तिकै दुलही स्टेज छोडेर थाना पुगिन् । त्यहाँ उनले प्रहरीलाई पूरा घटनाक्रमको जानकारी दिइन् र दुलहाविरुद्ध कारवाहीको माग गरिन् । वास्तवमा २६…
पुरा पढ्नुहोस -
रोचक खबर
२ भाद्र २०७९, बिहीबार १३:३०बाथरुममा छिरेपछि किन फुर्छ नयाँ आइडिया ? यस्तो छ वैज्ञानिक कारण
यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन । यस्तो आइडिया आउनु तपाईंको गहन विचार विमर्शको परिणाम हो । शोधकर्ताहरुले १५ वर्षसम्म गरेको एक अध्ययन अनुसार हामीले दैननदिन…
पुरा पढ्नुहोस -
रोचक खबर
३२ असार २०७९, शनिबार १२:४५गोहीको पेटमा कति बेरसम्म जिउँदो रहन्छ शिकार ?
केही दिन अघि भारतको मध्यप्रदेशस्थित श्योपुरमा एउटा गोहीले ८ वर्षका बालकलाई जिउँदै निल्यो । त्यसअघि उत्तराखण्डमा पनि यस्तै घटना भएको थियो । मध्यप्रदेशमा मानिसहरु गोहीलाई काटेर बच्चा निकाल्न चाहन्थे तर वन विभाग र प्रहरीले सम्झाई बुझाई गरेपछि समातिएको गोहीलाई छोडियो । गोहीले भैँसी, गाईवस्तु, सर्प, अजिंगर यहाँसम्म कि मानिसलाई समेत…
पुरा पढ्नुहोस -
रोचक खबर
२० असार २०७९, सोमबार १८:२४छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !, ५० लाख क्षतिपूर्ति माग
बिहेमा केही न केही अनौठो र रोचक घटना त भइ नै हाल्छ । भारतमा एउटा बिहेमा यस्तै घटना भएको छ । त्यहाँ बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् । बेहुला विरुद्ध आफ्नै साथीले क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुका कारण पनि रोचक नै छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ असार २०७९, मंगलवार १९:२६स्वास्थ्य र इन्धन वचतको सन्देश : दुलही लिन बेहुलाको साइकलको सवारी
पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित महंगा गाडी लिएर जाने गर्दछन् । तर बिहीबार तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी…
पुरा पढ्नुहोस -
रोचक खबर
१४ कार्तिक २०७८, आईतवार ११:१४अहिले पनि कटुवालकै भरमा सूचना
आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका-८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो। यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको…
पुरा पढ्नुहोस -
रोचक खबर
४ कार्तिक २०७८, बिहीबार ११:०९हिमालपारिको जिल्ला मुस्ताङमा बढ्यो चहलपहल
कोरोना कहरका कारण दुइ वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा दसैँलगत्तै आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । लामो समयसम्म कोरोनाले घरभित्रै थुनिएर बस्न बाध्य सर्वसाधारण यतिखेर भ्रमणका लागि मुस्ताङ पुगेका छन् । दसैँको टीकालगत्तै पछिल्ला दिनमा मुस्ताङमा पर्यटकको आगमन बढिरहेको थासाङ गाउँपालिका-४ घाँसास्थित होटेल वर्ल्ड मुस्ताङका सञ्चालक विक्रम गौचनले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ कार्तिक २०७८, मंगलवार ११:५०पोखरामा बिश्वकै भिरालो सुपरम्यान जिपलाइन खेल्न पाइने, गिनिज बुकमा दर्ता गर्न आवेदन
जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइन खेलकोको सुरुवात गरिएको छ । सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको हाइग्राउण्डले एक दशक पछि आफ्ना…
पुरा पढ्नुहोस -
रोचक खबर
१ कार्तिक २०७८, सोमबार १७:५३OK को पूरा अर्थ के हो ? यस्तो छ रोचक तथ्यहरु
कुनै कुरामा सही थाप्दा हामी सबैले सहजै बोल्ने शव्द हो ओके । धेरै मानिसले कुनै कुराको जवाफ यहीँ दुई अक्षरयुक्त शब्द OK मै दिन्छन् । वास्तवमा यो दुई अक्षरले एउटा पूरै वाक्यको काम गरिरहेको हुन्छ र मानिसहरुको संवाद छोटाइरहेको हुन्छ । त्यसैले यो निकै चलनचल्तीको शव्द बनेको छ आमरुपमा ।…
पुरा पढ्नुहोस