स्वास्थ्य/जीवनशैली

  • Photo of अर्धावभेदक (Migraine)

    अर्धावभेदक (Migraine)

    १. परिचय अर्धावभेदक (Ardhavabhedaka) आयुर्वेदमा शिरोरोगअन्तर्गत वर्णन गरिएको एक अवस्था हो। आधुनिक चिकित्साशास्त्रमा यसको लक्षणात्मक तथा चिकित्सकीय विशेषतासँग Migraine को तुलनात्मक सम्बन्ध स्थापित गरिन्छ। माइग्रेन स्नायु प्रणालीसँग सम्बन्धित टाउको दुखाइको विकार हो, जसमा बारम्बार मध्यमदेखि तीव्र प्रकारको, प्रायः धड्किने प्रकृतिको टाउको दुखाइ हुने गर्दछ। दुखाइ प्रायः टाउकोको एकातर्फ बढी हुन्छ,…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा स्वास्थ्य शिविर : हाडजोर्नी तथा नशा रोगमा १२३, मेडिसिनमा ८० जनाले निःशुल्क सेवा लिए

    बन्दीपुरमा स्वास्थ्य शिविर : हाडजोर्नी तथा नशा रोगमा १२३, मेडिसिनमा ८० जनाले निःशुल्क सेवा लिए

    बन्दीपुर : बन्दीपुर अस्पतालमा सुरु गरिएको विशेषज्ञ स्वास्थ्य सेवाको पहिलो दिन २०३ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा लिएका छन् । शनिबार सञ्चालन गरिएको विशेषज्ञ सेवाअन्तर्गत हाडजोर्नी तथा नशा रोगतर्फ १२३ जना र इन्टर्नल मेडिसिनतर्फ ८० जनाले सेवा लिएका हुन् । अस्पतालले विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर अस्पताल : सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै

    बन्दीपुर अस्पताल : सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै

    बन्दीपुर : स्वास्थ्य सेवा लिन कार्यालय समय कुर्नुपर्ने बाध्यता हटाउँदै बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । अस्पतालको पछिल्लो तथ्याङ्कले नियमित समयभन्दा बाहिर स्वास्थ्य सेवा लिने नागरिकको संख्या उल्लेख्य रहेको देखाएको छ । बन्दीपुर गाउँपालिकाअन्तर्गतको बन्दीपुर अस्पतालमा २०८२ वैशाख १ गतेदेखि सञ्चालन हुँदै आएको…

    पुरा पढ्नुहोस
  • Photo of भिमादमा नियमित एचपीभी खोप अभियानबारे अन्तरक्रिया

    भिमादमा नियमित एचपीभी खोप अभियानबारे अन्तरक्रिया

    भिमाद : तनहुँको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित एचपीभी खोप अभियान–२०८३ लाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा वडा स्तरीय खोप समन्वय समिति अध्यक्ष तथा भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, सदस्यहरू बेलबहादुर थापा, पदमकुमार श्रेष्ठ र कोपिला नेपाली, भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुदन अधिकारी,…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर अस्पतालले गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउँदै

    बन्दीपुर अस्पतालले गाउँगाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउँदै

    बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले असोज र कात्तिक महिनामा विभिन्न विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल परिसरबाट विशेषज्ञ सेवा उपलब्ध गराउनुका साथै गाउँगाउँमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पनि सञ्चालन गर्न लागिएको हो । अस्पताल व्यवस्थापन समितिको निर्णय तथा वार्षिक स्वीकृत कार्यक्रमअनुसार असोज र कात्तिक महिनाका…

    पुरा पढ्नुहोस
  • Photo of घर–आँगनबाटै डेंगी नियन्त्रण गर्न तनहुँको भिमादमा अभिमुखीकरण

    घर–आँगनबाटै डेंगी नियन्त्रण गर्न तनहुँको भिमादमा अभिमुखीकरण

    भिमाद : डेंगी रोगको संक्रमण बढ्न नदिन घर–आँगनदेखि समुदायस्तरसम्म सरसफाइ र लामखुट्टेको प्रजननस्थल नष्ट गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । तनहुँको भिमाद नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मीले यस्तो बताएका हुन् । कार्यक्रममा भिमाद प्राथमिक उपचार केन्द्रका प्रमुख सुदन अधिकारीले डेंगी नियन्त्रणका लागि…

    पुरा पढ्नुहोस
  • Photo of सम्पादकीय : स्वास्थ्य सेवा प्रभावकारी बनाउने बन्दीपुर अस्पतालको अभियान

    सम्पादकीय : स्वास्थ्य सेवा प्रभावकारी बनाउने बन्दीपुर अस्पतालको अभियान

    स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । तर स्वास्थ्य संस्था नजिकै भएर पनि त्यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा धेरै नागरिक उपचारको अवसरबाट वञ्चित भइरहेका हुन्छन् । विशेषगरी ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रमा बिरामीका लागि अस्पतालसम्म पुग्नु नै ठूलो चुनौती बन्ने गरेको छ । यस्तो अवस्थामा तनहुँको बन्दीपुर अस्पतालले सुरु…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, थर्पु आधारभूत अस्पताल जिल्लामा उत्कृष्ट

    तनहुँका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, थर्पु आधारभूत अस्पताल जिल्लामा उत्कृष्ट

    तनहुँ । आर्थिक वर्ष २०८२/८३ मा तनहुँ जिल्लामा सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँ विहीबार र शुक्रबार दमोलीमा समीक्षा कार्यक्रम सञ्चालन गरेको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँका कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक अमर दवाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनी अस्पतालमा विपन्न र विद्यार्थीलाई निःशुल्क उपचार सेवा

    आँवुखैरेनी अस्पतालमा विपन्न र विद्यार्थीलाई निःशुल्क उपचार सेवा

    आँवुखैरेनी : आर्थिक अवस्था कमजोर भएका नागरिक तथा विद्यार्थीलाई उपचार खर्चको अभावमा स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन आँबुखैरेनी गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ । गाउँपालिकाले सामान्य उपचारदेखि आवश्यकताअनुसार जटिल शल्यक्रियासम्मको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ । आर्थिक अभावकै कारण स्वास्थ्य उपचार गर्न नसक्ने अवस्थाका नागरिकलाई स्थानीय…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य प्रवर्धनका लागि रसायन चिकित्सा

    स्वास्थ्य प्रवर्धनका लागि रसायन चिकित्सा

    आयुर्वेदमा रसायन चिकित्साको विस्तृत व्याख्या गरेका छन्। यस पद्धतिले केवल रोगको उपचार मात्र नगरेर दीर्घायु, रोगप्रतिरोधी क्षमता र मानसिक प्रखरता विकास गर्ने उद्देश्य राख्दछ।यस चिकित्साले शरीरका सात धातुलाई पोषित गरी बुढ्यौलीको गतिलाई ढिलो बनाउँछ। यस अन्तर्गत कुटीप्रवेशिक र वातातपिक जस्ता स्वेदन विधिहरूका साथै अमला, अश्वगन्धा र शिलाजीत जस्ता जडीबुटीको प्रयोगबारे…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker