सडकमा नाङ्गो तार र्सट हुँदा ट्रक आगलागि

भञ्ज्याङ न्यूज

सडकमा टागिएको नाङ्गो तार र्सट हुँदा आज साँझ दमौलीमा एक ट्रक आगोलागि भएको छ । तनहुँको व्यास नगरपालिका-१ स्थित चारकुनेतर्फजाँदै गरेको ट्रक अचानक विद्युत् र्सट हुन जाँदा आगलागि भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लु१ख ८३६२ नम्बरको सो ट्रकमा रहेको पराल जलेर नष्ट भएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker