कोरोना कहरको चपेटामा बन्दिपुर

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर । पहिलो लहरको कोरोना कहरबाट विस्तारै लयमा फर्कदै गरेको बन्दिपुरको पर्यटन व्यवसाय नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सुनसान बनेको छ । सोमबार १२० जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएपछि बन्दिपुर बजार क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल समेत घटेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker