होमपेज /Top 3 Feature Posts/निर्माणाधिन पुल निर्माणाधिन पुल १८ फाल्गुन २०८२, सोमबार १३:३७ मुग्लिन–पोखरा सडक विस्तार योजनाको पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को दमौलस्थित मादी नदीमा निर्माणाधिन चार लेनको पुल । योजनाले पुल निर्माणकार्यलाई अन्तिम चरणमा पुर्याएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर