साबनपानीले हात धुन सिक्दै विद्यार्थी

तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित राधा माध्यमिक विद्यालयका विद्यार्थी आइतबार विद्यालयमा हात धुन सिक्दै । कोरोना भाईरस संक्रमणबाट सुरक्षित रहनका लागि जिल्लाका विद्यालयमा हात धुने तथा मास्क लगाउने तरिकाबारे विद्यार्थी सिकाउन थालिएको छ । तस्बिर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker